शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा देखिएका समस्या कम हुनेछन् । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारबाट आम्दानी बढ्नेछ । राजनीतिमा सफलता मिल्ला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विगतमा पुरा गर्न नसकेका काम आज पुरा हुने छन् । आफन्तबाट सहयोग पाईने छ । पराक्रम बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यमा अवरोध आउने छ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । तनाव बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  बन्न लागेका काम पनि विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको अवसर आउनेछ । प्रेमिकाबाट सहयोग पाईनेछ । बैदेशिक मार्ग खुल्ने छन । आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गरेर जश पाईने छैन । काम गर्दा अरुको मुख नताक्नु काम बन्नेछन् । सुख,शान्ति मिल्ने छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अन्योलता बढ्ने छ । वैराग्यता बढ्नेछ । व्यापारमा गिरावट आउने छ । पढाईमा अवरोध आउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): परिवारिक चिन्ता बढ्नेछ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक खर्चमा वृद्धि हुन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीसँगको लडाई जितिने छ । व्यापार व्यवसायमा सुधार आउने छ । काम गर्दा दाम पनि हात पर्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक कारोवारमा ध्यान दिनु होला । भएको संरचनालाई नविगार्नु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया