शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातकाल अनुकुल छैन । अपरान्ह देखि समयमा सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । अम्दानी बढ्नेछ ।         

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रतकाल थोरै अनुकुल देखिन्छ भने अपरान्ह पछिको समय खर्चालु रहला । मन चञ्चल हुनेछ । हैरानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  प्रातकाल पछिको समय बढि अनुकुल हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मान्यजनबाट सहयोग मिल्नेछ । जागर चल्नेछ,बोलिको प्रभाव पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तनावमा कमि आउनेछ । आफ्नो इज्जत प्रतिष्ठमा आच नआउने गरि काम गर्नु होला । व्यापार मन्द रहला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  प्रातकाल पछि समय प्रतिकुल बन्दैछ समयमा होशियार रहनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सुधारका संकेत देखिनेछन् । नयाँ कामको अवसर आउन सक्छ । प्रेमिकाबाट सहयोग पाईनेछ । यात्रा हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा अरुको मुख नताक्नु होला । सुख, शान्ति कम मिल्नेछ । विश्वास गरेकाले धोका दिने सम्भावना छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  वैराग्यता बढ्नेछ,अन्योलमा परिनेछ । काम गर्न स्वास्थ्यले साथ दिने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): प्रातका पछिको समय प्रतिकुल बन्नेछ । खर्च एवं पारिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा शुभ संकेत मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): संरचनालाई नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार मन्द रहला ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया