शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मध्यान्ह पछि अबरुद्ध काम बन्ने छन् । बादविबादमा विजय प्राप्त हुनेछ । काम देखेर विरोधी  प्रभावित हुने छन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  यात्राको सम्भावना देखिन्छ । तनावमा कमी आउनेछ । व्यापार मन्द नै रहनेछ । कारोवारमा ध्यान दिनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  प्रातकाल थोरु अनुकुल उप्रान्त समय प्रतिकुल हुनेछ । घरयासी समस्या बढ्ने छन् । मानसिक चिन्ता बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुने देखिन्छ । काम गरेर दाम कमाईने छ । पढाईमा भने कमै ध्यान जानेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धन लगानी भन्दा श्रम लगानी बढि गर्नु पर्ला । गोपनियता अप्नाई काम गर्नु होला । व्यापारमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भ्रमित नभई काम गर्नु होला । मन भौतिक सुखको खोजीमा दौडिने छ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): घरयासी बातावरण खलबलिन सक्छ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भ्रम हट्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ योजना अगाडि बढ्ने छन् । आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  हेलचक्र्याई गरेर काम नगर्नु होला क्षति हुनेछ । परिवारको चिन्ताले छोड्ने छैन । काम गर्न सके दाम आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनावस्यक घुमाई फिराई हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका काम सफल हुनेछन् ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया