शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : घर परिवारबाट सहयोग मिल्नेछ । भौतिक सम्पति वृद्धि हुनेछ । यात्राको योग,व्यापार व्यवसायबाट आय बढ्ला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  वृषः– विवादित कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कार्य योजनाहरु अगाडि बढ्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  परिपक्कताको अभाव देखिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी होला । धनको लालचा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुनेछ । शारीरिक दूर्वलता बढ्नेछ । अनाहकमा आलोचना सहनु पर्ला।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भ्रममा नपरि काम गर्नु होला ,अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् । व्यापार वढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  परिवारमा विवाद बढ्न सक्छ । धन लगानी नगर्नु होला । व्यापार मन्द रहला । भौतिक सुखमा कमि आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गएका ठाँउमा सम्मान,सत्कार मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्न अल्छि नगर्नुहोला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विवादबाट टाढा बस्नु होला,आवेगमा आएर कुनै पनि काम नगर्नु होला । आर्थिक क्षय वेहोर्नु पर्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  व्यापारबाट आम्दानी राम्रो हुनेछ । समयमा गरेका काम अधिकाँश सम्पादन हुनेछन् । सहयोग कम मिल्ने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): लेन देन कारोवारमा सुधार आउने छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आफन्तको सहयोग महत्वपूर्ण रहला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): फलदायी यात्रा हुनसक्छ । पढाई लेखाईमा त्यति मन जाने छैन । सोचे जस्तो काममा सफलता मिल्ने छैन ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): विश्वासको संकट पर्नेछ । सोचाईको विपरित काम हुने छन् । काम गरेर आफुलाई भन्दा अरुलाई फाईदा हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया