शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आयका तुलनामा खर्च ज्यादा हुनेछ । समयमा अझै पूर्ण सुधार आउने देखिन्न । प्रयत्न गरे काम बन्ने छन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा गिरावट आउनेछ । काम गरेर अरुलाई बनाउने काम हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  दिन प्रतिकुल बन्दैछ सजग रहनु होला । भाग्यले साथ दिनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । आहार विहारमा ध्यान दिनु होला । शत्रु परास्त हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गर्ने वातावरण मिल्नेछैन । अनावस्यक खर्च बढ्नेछ । गरेका काममा विवाद सृजना हुनसक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यतया आज गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला । आम्दानी हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): उतार चढावका वीचमा काम बन्ने छन् । आफन्तबाट विश्वास घात हुनसक्छ सर्तक रहनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आर्थिक समस्या पर्न सक्छ । संचित धन नास हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): कर्म अनुसारको फल मिल्ने छैन । काम गरेर जश पनि मिल्ने छैन । आयको तुलनामा खर्च बढि हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन अनुकुल नै देखिन्छ । गरेका काम सफल हुने नै छन् । व्यापार व्यवसायबाट आम्दानी राम्रै होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): कार्य सम्पादनका हिसावले दिन राम्रै रहनेछ । व्यवसायिक काममा सफलता मिल्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया