शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनावस्यक खर्चमा कमी आउनेछ । काम प्रतिको चासो बढ्नेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आयमूलक काम भन्दा खर्चमुलक काम बढि हुनेछन् । मनमा आनन्द मिल्नेछैन । व्यापारमा मन्दि आउनेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अर्थ व्यवस्था सुदृढ बन्नेछ । आफन्तजनको सहयोग मिल्नेछ । व्यापार बढ्नेछ । भाग्यले साथ दिनेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  भाग्यमा भन्दा कर्ममा विश्वास गरि काम गर्नु होला । अरुको काम गरेर नाम न जश खरानी घस हुनेछ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  सम्भावित आम्दानीका क्षेत्र बन्ध हुने छन् । आफुले चाहेर पनि काम गर्न सकिने छैन । तनाव बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नेतृत्वदायि यात्रा हुन सक्छ । नयाँ कामको अवसर आउन सक्छ जीवन साथिको सहयोगमा काम बन्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): गोपनियता अप्नाई काम गर्नु होला । अरुको काम गरेर जश पाईने छैन । व्यापारमा सुधार आउने छ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा निर्णय लिन सकिएन भने अवसर गुम्नेछ । लेनदेन कारोवारमा गडबढ हुन सक्छ । अल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मनमा शान्ति मिल्ने छैन । आवस्यक भन्दा बढि खर्च हुनेछ । व्यापारमा गिरावट नआउला भन्न सकिन्न ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । व्यापारबाट उचित लाभ हुनेछ । परिवारिक सुख शान्ति मिल्नेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): लगानीमा जोड नदिनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । भर विश्वासमा काम नगर्नु होला ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया