शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अवसरलाई सदुपयोग गर्नु होला । समयको गति सगै प्रतिकुलता बढ्न सक्छ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  खासै अनुकुल परिस्थितिमा काम गर्न पाईने छैन । आर्थिक कारोवारमा सचेत रहनु होला । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयमा काम गर्न सकिएन भने काम विग्रिने सम्भावना रहन्छ । व्यापार व्यवसायबाट लाभ कम हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय अनुकुल नै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयको गति सगै काममा सुधार आउनेछ । वाह्य कुरामा बढि चासो रहनेछ । यात्राको अवसर आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  तनावको बीचमा काम गर्नु पर्नेछ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । फजुल खर्च बढ्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अनुकुल नै देखिन्छ तर काममा ढिला गरेरमा काम विग्रिने छन् । व्यापार व्यवसायबाट लाभ हुने नै छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): श्रम बढि खर्च हुनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । परिश्रमको मुल्या पाईनेछ । विराधी कमजोर हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गरेर सन्तुष्टि कम हुनेछ । यात्रामा कठिनाई हुनेछ । प्रेमिकाले धोका दिने सम्भावना देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): चिन्ता बढ्नेछ । पारिवारिक खर्च वृद्धिले आर्थिक समस्या पर्न सक्छ । दैनिक काममा अवरोध आउनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पराक्रम घट्ने छैन समयमा गरेका काम सफल हुनेछन् तर ढिला गरेमा सोचे जस्तो लाभ लिन सकिने छैन

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समय सुधारोन्मुख छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया