शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सुझवुझका साथ काम गर्नु होला । परिवारसँग कुरा मिल्ने छैनन । विरोधीको सक्रियता बढ्ने देखिन्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मन चञ्चल हुनेछ स्थिर भएर काम गर्नु होला नत्र पछाडी परिनेछ । समस्या कम भएर जानेछन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  निश्चिन्त भएर काम गर्न सकिने छैन । राज्यबाट पीडित हुने अवस्था आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धन सम्पति एवं सन्तानबाट सुख मिल्नेछ । राज्यबाट लाभ लिन सकिनेछ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काम गर्दा असफलता हात लाग्न सक्छ । कुरामा भन्दा काममा विश्वास गर्नु होला । धन नदिनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयमा सुधार आउनेछ । काम काजमा प्रगति हुनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको दुरुपयोग हुने देखिन्छ । राज्यबाट पीडा हुनसक्छ । खर्च वृद्धि एवं परभावको सम्भावना देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): धर्म कर्ममा विश्वास बढ्नेछ । घर परिवारबाट सुख, शान्ति मिल्नेछ । भाग्यले साथ दिदा काम बन्नेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काममा देखिएका समस्या कम भएर जानेछन् । आफ्ना कारण अरु लाभान्वित हुनेछन् । आय बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा थोरै सुधार आउनेछ । गुमेको आस्था र विश्वास पलाउने छ । फलदायी यात्रा हुनसक्छ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा भय त्रास बढ्नेछ । लगानी डुब्न सक्छ सचेत रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): बृद्धिको सदुपयोग गर्नु होला । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया