मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : पूर्वान्ह प्रतिकुल छ । फजुल खर्चमा वृद्धि हुनेछ । अपरान्ह अनुकूल बन्नेछ । रोकिएका काम सुचारु हुनेछन् ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मध्यान्हसम्म अनुकूल आय स्रोत बढ्नेछ । काम गर्ने उत्साह बढ्ने छ । अपरान्ह प्रतिकुल खर्चमा वृद्धि हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन अनुकूल नै देखिन्छ । काम सुचारु हुनेछन् । सामाजिका काममा अभिरुचि बढ्ला । नयाँ काम मिल्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पूर्वान्हकाल प्रतिकुल नै देखिन्छ, बाह्य अलमल बढी हुनेछ । अपरान्हबाट समयले बिस्तारै साथ दिनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक तनाव बढ्नेछ । काम काजमा विलम्ब हुनेछ । गरेका कामबाट उचित प्रतिफल पाइने छैन ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् भने अपरान्ह पछि समय प्रतिकुल हुनेछ । तनाव बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शत्रु घट्ने छन् । यत्नपूर्वक गरेका काम सपल हुनेछन् । यात्रा हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहज छैन । विचारमा विचलन आउन सक्छ । निर्णय क्षमता घट्नेछ । पढाइमा अवरोध आउन सक्छ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): भ्रम उत्पन्न हुनेछ । पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । धन सम्पतिको नास हुनसक्छ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोस जागर घट्नेछ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । सहयोग घट्नेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सुधारोन्मुख छ । कार्य लगनशिलता बिस्तारै बढ्नेछ । आर्थिक कारोबारमा थोरै ध्यान दिनु होला ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अपरान्ह भन्दा पूर्वान्ह अनुकूल हुँदा सोही अनुरूप काम गर्नु होला । आर्थिक कारोबारमा ध्यान दिनु होला ।
——————————————–