शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उद्योग पराक्रम बढ्नेछ । व्यापारमा लगानी बढ्नेछ । लगानी अनुसारको प्रतिफल मिल्नेछ ।
——————————————————
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): लेनदेन कारोवारमा समस्या आउन सक्छ । प्रयत्नपूर्वक  गरेमा काममा सफलता मिल्नेछ ।
——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): गतिरोधको अन्त्य हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा पनि सुधार आउनेछ ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिकुल परिस्थितिको सृजना हुनेछ । व्यापारमा गिरावट आउनेछ । खर्चमा वृद्धि हुनेछ ।
——————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामान्य ग्रह गोचर चलेको छ । काम गरेमा लाभ हुनेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।
——————————————————
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): अधुरा कामले गति लिनेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
——————————————————
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक तनावमा थोरै कमि आउनेछ । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन ।
——————————————————
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन त्यति अनुकुल देखिन्न सजग रहनु होला । वायु विकारले सताउनेछ । खर्चमा तिब्रताआउनेछ ।
——————————————————
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अवरोधका बावजुद पनि कार्य सम्पादन हुनेछ । व्यापारमा सामान्य प्रगति हुनेछ । आय बढ्ला ।
——————————————————
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विरोधी परास्त हुनेछ । परिश्रमपूर्वक  गरेका काम सफल हुनेछ । व्यापारमा सुधार आउनेछ ।
——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलता बढ्नेछ । समयमा निर्णय लिन  नसक्दा अवसर गुम्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।
——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पारिवारिक समस्या बढ्नेछ । व्यापारमा गिरावट आउनेछ । घर परिवारमा समस्या पर्नेछ ।

तपाईको प्रतिक्रिया