शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

हेटौँडा – मकवानपुरमा जारी सुमन भोम्जन स्मृति हेटौँडा गोल्डकप फुटवलमा आज घरेलु विजय युथ क्लव र नेपाल पुलिसबीच प्रस्पिर्धा हुँदैछ ।

हेटौडास्थित फरेष्ट्रि मैदानमा अपरान्ह २ बजेपछि खेल हुनेछ । यसअघि हिजो भएको उद्घाटन खलमा मनाङ–मस्र्याङ्दी क्लवले एपीएफलाई १–० ले पराजित गर्‍यो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ए डिभिजनका ६ सहित ८ टोलीको सहभागिता छ ।

प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया