शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – संगीतकार बसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ ।

रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।  राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का पोखरेलको अभिनय छ ।

उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=7LOGM0YZF5Y

तपाईको प्रतिक्रिया