शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – चार वर्षअघि निर्माण भएको चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट-२’ अब युट्युबमा पनि सार्वजनिक भएको छ । चलचित्र शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ । लुट-२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मालगायत कलाकारले अभिनय रहेको छ । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित चलचित्रको प्रदर्शन गएको फागुनमा भएको थियो ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया