शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – महात्मा गान्धीको जीवनमा आधारित आत्मकथा ‘सत्याग्रहको खोजी’ पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ ।

गान्धी जयन्तीको अवसर पारेर भारतीय दूतावासले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा ‘सत्याग्रहको खोजी’को नेपाली अनुवाद सार्वजनिक गरिएको हो ।

पुस्तकको विमोचन नेपाली कांग्रेसका नेता प्रदीप गिरी र भारतीय राजदूत मन्जिभसिंह पुरीले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया