मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा एमालेका बसन्त मिश्र विजयी हुनुभएको छ । उहाँले ५ हजार ४२ मत पाउनु भयो ।

निकटम प्रतिद्वन्द्वी रहेका कांग्रेसका उम्मेदवारले ४ हजार १ सय ७५ मत पाउनुभयो ।  मेयर एमालेले जिते पनि कञ्चनरुपको उपमेयरमा कांग्रेसकी निरु पोख्रेल ४ हजार ७ सय ५८ मत ल्याएर विजयी हुनुभयो ।

उपमेयरमा निकटम प्रतिद्वन्द्वी रहेका एमालेका उम्मेद्वारले ४ हजार ५ सय २२ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया