मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

सिरहा – सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेकोमा सबै तहको नतिजा आएको छ । सिरहामा माओवादी केन्द्रले ६ तथा संघीय समाजवादी फोरम नेपालल पाँच तहमा जितेका छन् । यस्तै एमालेले चार तथा कांग्रेसले दुई स्थानीय तहमा जितेको छ ।

कुन तहमा को विजयी ?

माओवादी केन्द्र
१) सिरहाको धनगढीमाई नगरपालिका– हरिनारायण चौधरी
२) सिरहाको मिर्चैया नगरपालिका–श्रवण यादव
३) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
५) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान
६) सिरहाको गोलबजार  नगरपालिका  – देवनाथ साह

संघीय समाजवादी फोरम
१) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
२) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव
३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–रामबल्लभ साह
४) बरियारपट्टी गाउँपालिका – सन्तोष कुमार महतो
५) सिरहा नगरपालिका–अशेश्वरप्रसाद यादव

नेकपा एमाले
१) सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
२) सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
३) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–केदारनाथ यादव
४) सिरहाको नरहा गाउँपालिका–रामशरण यादव

नेपाली कांग्रेस
१) सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव

तपाईको प्रतिक्रिया