शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ श्रोतामाझ आएको छ ।

मधु सश्रुको रचनामा सन्तोष श्रेष्ठले संगीत भरेको यो गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । सहिन प्रजापतिले निर्देशन गर्नु भएको म्युजिक भिडियोमा मञ्जु पौडेलकी छोरी स्नेहाले अभियन गर्नु भएको छ ।

बि गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको भिडियोलाई बि.एम.एस फिल्म्सले बजारमा ल्याएको हो ।

 

 

तपाईको प्रतिक्रिया