शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले हालैको भीषण बाढीका कारण नेपालमा ८० हजार बालबालिका शिक्षाबाट बञ्चित भएको भन्दै उनीहरुको पुनस्थापनाका लागि सहयोग गर्ने बताउनुभएको छ ।

विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघीय विशेष दूत एवं बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले दुई बर्षअघिको भूकम्प र हालैको बाढीले नेपालका हजारौं बालबालिका विद्यालय छाड्न बाध्य भएको बताउनुभयो ।

राष्ट्रसंघले ठूलो संख्यामा नेपाली बालबालिका भारतमा बेचिने गरेको भन्दै चिन्ता व्यक्त गरेको  छ ।

तपाईको प्रतिक्रिया