शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको पछिल्लो पञ्चेबाजामा आधारित ‘धौलागिरीको’ नामक एल्बम बजार तथा युटुबमा सार्वजनिक भएको छ । उहाँले गीतमार्फत मौलिख कलासंस्कृति रहनसहनको उजागर गर्ने प्रयास गर्नु भएको छ ।

एल्बममा स्वर विष्णु खत्री र जुना श्रीसको रहेको तथा लय शब्द सर्जक विष्णु खत्रीकै रहेको छ ।

मल्म नौमति बाजा संरक्षण समाज गलकोट नगरपालिका ७ का कलाकारहरुले पञ्चेबाजा प्रस्तुत गरेका छन् भने कुलविर थापा र सृजना क्षेत्रीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=q-E89m7AN-E

तपाईको प्रतिक्रिया