शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

विश्व प्रशिद्ध अमेरिकी कलाकार चक बेरीको ९० वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकाको मिसौरी राज्यस्थित आफ्नै घरमा चक बेरीको निधन भएको हो । सात दशकसम्म ‘रक एण्ड रोल’का चर्चित गीतका गायक चक बेरीका सयौं गीत लोकप्रिय छन् ।

विश्वका धेरै कलाकारले उहाँकै सिको गर्दै गीत गाउनुभएको छ । उहाँका रोल ओबर बीथोवन र जोनी बी गुड जस्ता गीत विश्वमै लोकप्रिय मानिनुहुन्छ ।

तपाईको प्रतिक्रिया