शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – पछिल्लो समय नेपालमा प्रयांक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ ।

तर, कतिपय प्रयांकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् । यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ । भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् ।

प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेको प्रति भिडियोले व्यंग्य गरेको छ ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया