काठमाडौं – राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिए लगत्तै १३ मन्त्री आ-आफ्नो मन्त्रालयमा पदभार ग्रहणका लागि पुगे । मन्त्री आउने पर्खाइमा अधिकांश मन्त्रालयका कर्मचारीहरु विहानैदेखि तयारीमा थिए । सचिवदेखि पियनसम्म सबै आज सार्वजनिक कार्यक्रम रोकेर मन्त्रीको पर्खाइमा थिए । मन्त्रीका आफ्ना आफन्त र कार्यकर्ताहरु पनि मन्त्री पुग्नु अगावै मन्त्रालयमा पुगेका देखिन्थे । तसर्थ, आज सिंहदरबार अलि बढी व्यस्त भयो । १३ मन्त्री मन्त्रालय पुगेपछि देखिएका १३ दृश्यहरु यस्ता छन् ।
सबैले आजै पदभार ग्रहण गरेका छन् ।