शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

ramesh tamang

टोकियो – दुई वर्ष अघि अध्ययनको लागि जापान आएका रमेश तामाङको निधन भएको छ ।

Ramesh tamang, sindhuli
ईकेबुकुरो बस्दै आउनु भएका २२ वर्षीय तामाङको उपचारको क्रममा सोमबार स्थानीय समय अनुसार विहान ६ः३० बजे निधन भएको नागाइसिमा अस्पतालले जनाएको छ । सिन्धुली स्थायी निवासी तामाङको निधन उच्च रक्तचापका कारण भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया