शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
mitsuटोकियो- जापानकी सवैभन्दा कामुक अभिनेत्री मानिएकी मित्सु डानले विगतमा केटीसाथीसित आफ्नो समलिंगी सम्बन्ध भएको स्वीकार गरेकी छन् ।
‘गेम अफ लस्ट’ र ‘निम्फोमानिया’ जस्ता चलचित्रकी नायिका उनले महिला चिकित्सकलाई सो सहस्य खुलाएकी हुन् । गत नोभेम्बरमा मात्र चलचित्रमा खेलेकी र पहिलो चलचित्रबाटै चर्चाको शिखरमा पुगेकी उनले महिला साथीसँग चुम्बन गरेको, सँगै नुहाएको रमाइलो गरेको बताएकी थिइन् ।
पछि आफू पुरुषप्रति नै आकर्षित हुन थालेको उल्लेख गरेकी छन् ।

तपाईको प्रतिक्रिया