शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले पति सम्राट् दाहालसँग तत्काल डिभोर्स नगर्ने मुडमा देखिएकी छन् । यद्यपी उनी अब सम्राट्सँग सँगै पनि बस्ने छैनन् ।
विवाहको एक वर्षमै सम्राट्सँगको तनावले मुम्बई गएकी मनीषा अहिले काठमाडौंमै छिन् । कान्तिपुर साप्ताहिकका अनुसार नेपाल आउँदा यसपटक फ्रेस देखिएकी मनीषा सम्राट्मा जीवनका उतारचढाव झेल्न सक्ने क्षमता नरहेको बताउने गर्छिन् ।
मुम्बईमा रहँदा उनले रामगोपाल बर्माको फिल्ममा अभिनय सम्झौता गरेर आएकी छिन् ।

तपाईको प्रतिक्रिया