शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
टेलिभिजन स्टार तथा मोडल हुने पुजा मिश्रा । बलिउड मुभी मेरा दि लेके देखोमा आइटम गीतमा नाचेपछि चर्चामा आएकी उनी युटीभी बिन्दासकी कार्यक्रम प्रस्तोता हुन् । कलर्स टेलिभिजनको बिग बोसमा समेत अभिनय गरेकी कामुक नायिका पुजाको फोटो सुटका केही तस्बिर-

तपाईको प्रतिक्रिया