शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सहयोगीहरुको नामावली विवरण:

टोकियो – अघिल्लो साता साईतामाकेनमा मृतक भेटिएका बागलुङ घर भई चितवन बस्दै आएका योगेन्द्र गैरेको सोमबार टोकियोमा जापानको नेपाली समुदायको रोहबरमा अन्तिम सँस्कार गरियो ।

सो अवसरमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङलगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, समाजसेवी तथा आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो । स्व. गैरेको अन्तिम सँस्कार पश्चात उहाँको परिवारको लागि आर्थिक सहयोग संकलन गरिएको थियो । स्व. गैरेका परिवारका लागि संकलित रकम आफन्तको जिम्मा लगाइएको थियो । अन्तिम सँस्कारमा उपस्थित भई सहानुभूति तथा सहयोग प्रदान गर्नुहुने समस्त महानुभावहरुलाई गैरे परिवारको तर्फबाट प्रेम कँडेल, डिलाराम गैरे, आत्माराम गैरेलगायतका आफन्तहरुले हार्दिक धन्यबाद ब्यक्त गरेका छन ।

सो अवसरमा संकलित रकमको फेहरिष्ट सम्बन्धि सबैको जानकारीका लागि आफन्तहरुले समुद्रपारिलाई उपलब्ध गराएका छन् । जुन यसप्रकार छ ।

(रकम जापानी येनमा)

१. ओम गुरुङ १ मान
२. बेलु थापा २ हजार
३. नरबहादुर थापा ६ हजार
४. रतन थापा ५ हजार
५. केहरसिंह बस्नेत १ मान
६. शंकर शर्मा १ मान
७. देवीलाल भण्डारी २ हजार
८. टिकाराम गैरे, भरतपुर १ मान
९. राजु शर्मा गैरे १ मान
१०. अरुणकुमार श्रेष्ठ ५ हजार

११. रघुनाथ पौडेल, बुटवल ५ हजार
१२. दिलु खत्री २ मान
१३. पुरण खत्री १ मान
१४. बोधराज कँडेल १ मान
१५. ईश्वर अधिकारी २ हजार
१६. तेजेन्द्रबहादुर थापा १ हजार
१७. दण्डबहादुर चालिसे ५ हजार
१८. नविन निउरे ५ हजार
१९. आत्माराम गैरे १ मान
२०. झम्पलाल गैरे ११ हजार

२१. दूर्गा निउरे ६ हजार
२२. बिष्णु अर्याल २ हजार
२३. प्रेम कँडेल, बुद्धि घिमिरेलगायत एनआरएन कान्तो परिवार २ मान
२४. चिनारी लक्ष्मण गैरे ५ हजार
२५. चिनारी लक्षुमन गैरे ५ हजार
२६. भिरवारी राजकुमारी गैरे १ मान
२७. शालिकराम भण्डारी ५ हजार
२८. बाबुराम भण्डारी ५ हजार
२९. यामनारायण गैरे ५ हजार
३०. टेकप्रसाद श्रेष्ठ २ हजार

३१. गोपाल सापकोटा ५ हजार
३२. जीवन गैरे ५ हजार
३३. रामचन्द्र गैरे ५ हजार
३४. तिलक गैरे ५ हजार
३५. दासीराम गैरे ५ हजार
३६. दीपक कँडेल बिहुँ, करलिम १ मान
३७. धनपति कँडेल, बिहुँ १ मान
३८. गोपाल कँडेल, बिहुँ २ हजार
३९. डिलाराम गैरे, मट्याङ्ग्रे १ मान
४०. बिष्णु गैरे १ मान

४१. कृष्ण कँडेल, बिहुँ १ मान
४२. दूर्गा निउरे (चिवा) १६ हजार

साथै यस बाहेक स्व. योगेन्द्र गैरेको परिवारलाई स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्न चाहने ईच्छुक महानुभावहरुले एनआरएन जापानका कोषाध्यक्ष नरबहादुर थापा (080-5495-5877) लाई सम्पर्क गर्न सकिने बताईएको छ । ***

तपाईको प्रतिक्रिया