शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं- आधा दर्जन घोषित अघोषित पति फेर्दै आएकी नायिका पुजा लामाले अनौठो सेक्स चाहना बताएकी छिन् ।
शुक्रबार साप्ताहिकसँगको कुराकानीमा उनले आफूलाई रातिभन्दा बिहानीपखको सेक्समा बढि रुची जाग्ने उल्लेख गरेकी छिन् ।
सेक्स एउटा नशा भएको बताउँदै उनले सेक्सको लत कसलाई कति लाग्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने र आफुलाई पनि सेक्सको नशा लागेको बताइन् । सेक्स बिनाको जीवनको कल्पना समेत गर्न नसकिने पूजाको ठम्याइ छ ।
ब्लु फिल्मबारे सोधिएको प्रश्नमा पूजाले ब्लु फिल्म हेर्दा एक्साइटमेन्ट बढ्ने र सेक्सको चाहना जागेर आउने बताएकी छिन् । उनले पार्टनर सँगै भएमा ब्लु फिल्म हेर्दै आफुले सेक्स गर्ने र पार्टनर नभएमा ब्लु फिल्म हेर्दै हस्तमैथुन गर्ने गरेको समेत खुलासा गरेकी छिन् ।
सेक्सको पोजिसन बारे सोधिएको प्रश्नमा पूजाले भनेकी छिन्, ‘सुतेर सेक्स गर्दा मलाई आनन्द आउँदैन । विभिन्न आसन प्रयोग गर्न रुचाउँछु ।’

तपाईको प्रतिक्रिया