शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– करिव ४ घण्टा एउटै मञ्चमा बसेकी नायिका रेखा थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ‘सिम्पल’ भएको बताएकी छिन् ।
सर्लाहीको हरिवन महोत्सवमा चलचित्र ‘लंका’को अभिनयका क्रममा एउटै मञ्चमा बसेकी रेखाले केही टिप्स दिएकी छिन् ।
– लवाइ भएन । उहाँले दौरा–सुरुवाल लगाउँदा राम्रो देखिन्छ । उहाँलाई सुहाउँछ पनि ।
– पछिल्लो समय एमालेको ‘चार्म’ घटेको छ । एमालेलाई पुरानै अवस्थामा फर्काउन उहाँले नेतृत्व लिनुपर्छ ।
– एमालेले कलाकारलाई वास्ता गरेन । सवै कलाकार माओवादीमा लाग्दा भूवन केसीलाईमात्र टिका लगाएर हुँदैन ।
– उहाँको बोलीमा कमाण्ड छैन ।
– उहाँजस्तो मान्छेले पदमा छैन भन्दैमा सभा–गोष्ठीमा गएर हुन्न ।

तपाईको प्रतिक्रिया