Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र १४, २०८१
Friday, August 30, 2024

चाडपर्वको मुखमा निगमका चारमध्ये तीन विमान ग्राउन्डेड, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं - नेपाल वायुसेवा निगमका तीनवटा जहाज ‘ग्राउन्डेड’ हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा दुईवटा वाइडबडी र एउटा न्यारोबडी ग्राउन्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । जसकारण निगमले दैनिक कम्तीमा पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाउन थालेको छ । सबैभन्दा नाफा हुने जापानको नारिता रुटमा मात्रै सातामा १८ करोडको नोक्सानी हुने भएको छ ।

तीजमय बनिरहेको छ, जापान !

टोकियो - हिन्दु नेपाली नारीहरुको सबैभन्दा उल्लासको पर्व हरितालिका तीज नजिकिदैं गर्दा जापानमा पनि तीजको रौनकता ह्वात्तै बढेको छ । जापानका विभिन्न सहरहरुमा दर्जनौ तीज विशेष साँगीतिक कार्यक्रम आयोजित छन् भने कतिपय सम्पन्न भईसकेका छन् । नेपालमा महिना दिन अगाडिदेखि नै तीजको चहलपहल सुरु हुने सँस्कार यता जापानसम्म पनि आईपुगेको छ । नेपालीहरुको बाक्लो बस्ती नजिकका प्रायः रेल स्टेशनतिर अचेल दिनहुँजसो राता सारी, चुरा पोते र छड्के तिलहरीमा सजिएका नेपाली नारीहरुको हुल यत्रतत्र देख्न सकिन्छ । यहाँका नेपाली संघसंस्थाहरुले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरी आफ्ना चेलीबेटीहरुलाई भेला गराएर दर खुवाउने प्रचलन छ ।

प्रमुख समाचारसबै
‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

समाचार सुन्नुहोस :  काठमाडौँ – भिडिओ सामग्री प्रस्तुत गर्ने कार्यक्रम ‘हेर्ने कथा’का मार्फत ३५ वर्षपछि परिवारसँग पुनः मिलन गरेका प्रकाश तामाङ ‘काले’ भोजपुर फर्केका छन्। उनी गोरखाबाट भोजपुर गएका हुन्। एक वर्ष अघि ‘हेर्ने कथा’को हराएका वर्षहरू विशेष श्रृङ्खलामा प्रकाश तामाङ घर पुगेका थिए। त्यसपछि दशैँ तिहारको समयमा उनी भोजपुर पुगेपछि गोरखाको चुमभ्याली गएका थिए...

एकीकृत समाजवादीले तीन जनालाई बनायो वरिष्ठ नेता

एकीकृत समाजवादीले तीन जनालाई बनायो वरिष्ठ नेता

समाचार सुन्नुहोस :  काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले तीन ने...

गृहमन्त्रीको चेतावनी– चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन

गृहमन्त्रीको चेतावनी– चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन

समाचार सुन्नुहोस :  काठमाडौँ – गृहमन्त्री रमेश लेखकले चाडपर्वका ...

समाचारसबै

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

एकीकृत समाजवादीले तीन जनालाई बनायो वरिष्ठ नेता

गृहमन्त्रीको चेतावनी– चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन

श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

सेयर बजार निरन्तर ओरालो यात्रामाः नेप्से ३६.८३ अंकले घट्दा १२ अर्ब २४ करोडको कारोबार

टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ? – भीम रावल

तडकभड नगरी तीज मनाउन काठमाडौं प्रशासनको अनुरोध

देशको बेइज्जत भएको भन्दै प्रधानमन्त्री ओलीको निर्देशन : दशरथ रंगशाला उत्कृष्ट बनाउनू

१०

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुष पक्राउ

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
तीजमय बनिरहेको छ, जापान !

तीजमय बनिरहेको छ, जापान !

टोकियो – हिन्दु नेपाली नारीहरुको सबैभन्दा उल्लासको पर्व हरितालिका तीज नजिकिदैं गर्दा जापानमा पनि तीजको रौनकता ह्वात्तै बढेको छ । जापानका विभिन्न सहरहरुमा दर्जनौ तीज विशेष साँगीतिक कार्यक्रम आयोजित छन् भने कतिपय सम्पन्न भईसकेका छन् । न...

‘रावायण’को रोमान्टिक गीत ‘तिम्रै लागि’ सार्वजनिक ( भिडियोसहित )

‘रावायण’को रोमान्टिक गीत ‘तिम्रै लागि’ सार्वजनिक ( भिडियोसहित )

‘तेल भिसा’को ‘हरि नाम झैं’ गीत रिलिज, दोहोरो चरित्रमा विपिन

‘तेल भिसा’को ‘हरि नाम झैं’ गीत रिलिज, दोहोरो चरित्रमा विपिन

मोदी र प्रियंका चोपडालाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने दोस्रो भारतीय

मोदी र प्रियंका चोपडालाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने दोस्रो भारतीय

‘आइनँ आमा…’ भन्दै आइन् विष्णु माझी (भिडिओ)

‘आइनँ आमा…’ भन्दै आइन् विष्णु माझी (भिडिओ)

जापानमा तीज फेस्टिवल फोटो प्रतियोगिता, प्रथम पुरस्कार १० मान

जापानमा तीज फेस्टिवल फोटो प्रतियोगिता, प्रथम पुरस्कार १० मान

अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विवाह

अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विवाह

कलाकारलाई विदेशका कार्यक्रममा पुग्न चटारो, जापान आउँदै रामजीदेखि समीक्षासम्म

कलाकारलाई विदेशका कार्यक्रममा पुग्न चटारो, जापान आउँदै रामजीदेखि समीक्षासम्म

समुन्द्रराजको तीज गीत ‘लाई माया…’ बजारमा (भिडिओसहित)

समुन्द्रराजको तीज गीत ‘लाई माया…’ बजारमा (भिडिओसहित)

सूचना-प्रबिधिसबै
अन्तरिक्षमा अलपत्र सुनीता र ब्यारीलाई कसरी फिर्ता ल्याइँदैछ ?

अन्तरिक्षमा अलपत्र सुनीता र ब्यारीलाई कसरी फिर्ता ल्याइँदैछ ?

अन्तरिक्षमा विगत दुई महिनादेखि 'अलपत्र' परेका नासाका दुई अन्तरिक्ष वैज्ञानिकहरू आगामी वर्ष फेब्रुअरी महिनामा स्पेसएक्स क...

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – म्यासेजिङ एप टेलिग्रामका अर्बपति संस्थापक एवम् सीईओ पावेल डुरोभलाई शनिबार फ्रान्समा...

आउँदो सेप्टेम्बर १० मा आईफोन १६ सार्वजनिक गर्ने तयारी

आउँदो सेप्टेम्बर १० मा आईफोन १६ सार्वजनिक गर्ने तयारी

समाचार सुन्नुहोस :  काठमाडौँ – एप्पलले आगामी सेप्टेम्बर १० (भदौ २५) मा आईफोन १६ सार्वजनिक गर्ने योजना बनाएको छ। यो...

टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

समाचार सुन्नुहोस :  काठमाडौँ – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड&#...

चीनमा एप्पलको बजार खुम्चियो, हुवावेको बलियो कमब्याक

चीनमा एप्पलको बजार खुम्चियो, हुवावेको बलियो कमब्याक

समाचार सुन्नुहोस :  काठमाडौँ – चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ। सन् २०२४ को दोश्रो त्रैमासिकम...

किन भइरहेको छ विश्वभर कम्प्युटर नेटवर्क डाउन ?

किन भइरहेको छ विश्वभर कम्प्युटर नेटवर्क डाउन ?

काठमाडौं – विश्वका विभिन्न देशमा भइरहेको सूचनाप्रविधि (आईटी) अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्र...

खेलकुदसबै
नेपाललाई हराउदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

नेपाललाई हराउदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

नेपाललाई तेस्रोपटक साफ उपाधि जित्ने मौका, बंगलादेश चाहन्छ पहिलो जित

नेपाललाई तेस्रोपटक साफ उपाधि जित्ने मौका, बंगलादेश चाहन्छ पहिलो जित

भारतलाई हराउँदै बंगलादेशले गर्‍यो नेपालसँगको भेट पक्का

भारतलाई हराउँदै बंगलादेशले गर्‍यो नेपालसँगको भेट पक्का

बंगलादेश साफ यु २० च्याम्पियनसिपको‌ फाइनलमा पुगेको छ । साविक विजेता भारतलाई सोमबार पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो । अब बंगाल...

भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू-२० च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४-१ को जित दर्त...

फाइनलमा पुग्न भुटानको सामना गर्दै नेपाल

फाइनलमा पुग्न भुटानको सामना गर्दै नेपाल

समूह एको विजेता नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा फाइनल खेल्न चाहन्छ । तर, नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन । पछिल्लो समय नियमित प्रशिक्षणमा...

स्वास्थ्यसबै
कुराकानीसबै
‘स्टार्टअप उद्यमको विकासले मुलुकको बेरोजगारी घट्छ’

‘स्टार्टअप उद्यमको विकासले मुलुकको बेरोजगारी घट्छ’

धेरै मानिससँग योजना हुन्छ, स्वदेशमै केही गर्ने सोच पनि हुन्छ तर, पुँजीको अभावका कारण उद्योग सञ्चालनम...

प्लटिङ होइन, प्लानिङ गरेर स्मार्ट सिटी बनाऔं : ई. किशोर थापा (अन्तर्वार्ता)

प्लटिङ होइन, प्लानिङ गरेर स्मार्ट सिटी बनाऔं : ई. किशोर थापा (अन्तर्वार्ता)

हाम्रोमा ‘प्लटिङ’ गरेर शहर बसाइँदै छ । घरजग्गा कारोबारी र सर्भेयरले शहर नक्सांकन गरिरहेका छन् । जग्ग...

‘गाँजा बेचेर दुई वर्षभित्रै नेपालको ऋण तिर्न सकिन्छ’

‘गाँजा बेचेर दुई वर्षभित्रै नेपालको ऋण तिर्न सकिन्छ’

प्रतिनिधि सभाको कृषि, समिति तथा प्राकृतिक स्रोत समितिले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई खुला गर्न...

प्रतिभावान् खेलाडीलाई अब प्रवासबाट पनि समेट्छौं : टंकलाल घिसिङ (अन्तर्वार्ता)

प्रतिभावान् खेलाडीलाई अब प्रवासबाट पनि समेट्छौं : टंकलाल घिसिङ (अन्तर्वार्ता)

मुलुकका विभिन्न क्षेत्रहरू नकारात्मक भइरहँदा पनि नेपालीजनलाई बेलाबेला खुसी दिने काम खेलकुदले गर्छ । ...

भिडियो ग्यालरीसबै

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’