मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : व्यापारमा सुधार आउनेछ । घरको बातावरण प्रतिकुल देखिन्छ । गरेका काम सफल हुनेछन् । नयाँ कामको अभ्यास हुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कामको बारेमा बढि चिन्ता हुन सक्छ । आफन्तको सहयोग कम मिल्नेछ । निर्णय लिदा विचार पुर्याउनु होला ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): बाहिरी काममा बढि चासो बढ्ने छ । हल्लाको भरमा काम नगर्नु होला । परिवार र आफन्तबाट सहयोग मिल्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफुसँग भएको उर्जालाई सदुपयोग गर्न कत्ति पनि पछि नपर्नु होला । गरेका काम सफल हुने छन् । लाभ हुनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफन्तका कारण धन खर्च हुन सक्छ । व्यापारमा उधारो काम नगर्नु होला । पारिवारिक समस्या बढ्न सक्छन् ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्ने उत्साहा बढ्नेछ । समयको सदुपयोग गर्ने बेला आएकोछ विचार गर्नु होला । गरेका काम सफल हुने छन् ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा अवरोध आउने छ । गरेका कामले पछि सम्म असर पर्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । खर्च बढ्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बक्यौता रकम उठ्ने छ । सामान्यतया आज गरेका काम सफल हुने छन् । आस्था, विश्वास र पराक्रम बढ्ने छ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सतहमा हेरेर काम नगर्नु होला । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । गरेका काम सफल हुने देखिन्छ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यात्राबाट सामान्य लाभ हुन सक्छ । आफन्तबाट सहयोग पाईने छ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्न गाह्रो हुने छ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अनावस्यक तनाव बढ्नेछ । स्वास्थ्य कमजोर हुनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक देखिन्छ । काममा ढिला सुस्ति नगर्नु होला ।
——————————————–