आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काम गर्दा हेलचक्रयाई नगर्नु होला । काम गर्दा मनोबल नगिराउनु होला । व्यापारमा सामान्य सुधार आउनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दिन त्यति अनुकूल देखिदैन । संचित धनको नास हुनेछ । आफ्नै कारण काम काजमा विलम्व हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आत्मविश्वास बढ्ने छ । नवीन कार्यको बारेमा विचार विमर्श हुने छ । व्यापारमा नयाँ सम्भावना देखिनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा पूर्ण सुधार आउने देखिन्न । आफ्ना काममा भन्दा अरूका काममा टाउको दुखाई बढी हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बिस्तारै कार्य क्षमता बढ्नेछ । काम गर्दा बाहिरी कुरालाई ध्यान दिनु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गर्ने जोस जागर घट्ने छ । विचार पुर्‍याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आकस्मिक आम्दानीको योग देखिन्छ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर धन कमाउन सकिने छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): चिन्ताले सताउनेछ । काम गर्दा हेलचेक्र्याई नगर्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता बढनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधी शरणमा आउने वातावरण बन्ला । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोस जागर बिस्तारै बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आफन्तका कारण काममा विलम्ब हुने वा विग्रिने देखिन्छ । आफन्त नै भए पनि गोप्य कुरा नखोल्नु होला ।

——————————————–

 

तपाईको प्रतिक्रिया