Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अवैध लाइसेन्स प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुईजना कम्प्युटर इन्जिनीयरलाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागमा काम गरेका कम्प्युटर इन्जिनीयर सुरजप्रकाश अर्याल र करारमा काम गरेका अर्का कम्प्युटर इन्जिनियर हरिश भट्टलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको एसपी बोगटीले बताए । नक्कली लाइसेन्स प्रकरणमा सीआईबीले पनि अनुसन्धान शुरू गरेको हो ।

 

तपाईको प्रतिक्रिया