आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया