Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज एले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा कप्तान रोहितले टस हारेका हुन्।दोस्रो खेलमा प्रशिक्षक मोन्टी देसाईले पाँच खेलाडी परिवर्तन गरेका छन्। लोकेश बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो एघारमा स्थान बनाएका छन्।

कमलसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई बाहिर राखिएको छ। पहिलो खेलमा कप्तान रोहितले एक सय १२ रन बनाउँदा नेपालले वेष्ट इन्डिजलाई चार विकेटले हराएको थियो।

 

तपाईको प्रतिक्रिया