Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024
आर्थिक लक्ष्य भेट्न संघर्ष गर्दै जापान, प्रधानमन्त्री इशिबाद्वारा नयाँ आर्थिक प्याकेजको तयारी

आर्थिक लक्ष्य भेट्न संघर्ष गर्दै जापान, प्रधानमन्त्री इशिबाद्वारा नयाँ आर्थिक प्याकेजको तयारी

टोकियो - जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भ...
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं - फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ किर्तिमान बनाएको हो । ‘पूर्ण...
उद्योगीहरू ब्ल्याकमेलिङमा लागे, बक्यौता नतिरे लाखौं लगानीकर्ता डुब्न सक्छन् : घिसिङ

उद्योगीहरू ब्ल्याकमेलिङमा लागे, बक्यौता नतिरे लाखौं लगानीकर्ता डुब्न सक्छन् : घिसिङ

काठमाडाैं - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्नुको साटो यो विषयलाई थप विवादित बनाउने र इमोस्नल ब्ल्याकमेलिङ गरेर सरकारलाई प्रभावित पार...
भारतको एयरलाइन्स कम्पनी ‘विस्तारा एयर’को सेवा पूर्णरुपमा बन्द

भारतको एयरलाइन्स कम्पनी ‘विस्तारा एयर’को सेवा पूर्णरुपमा बन्द

काठमाडौं - भारतको तेस्रो ठुलो एयरलाइन्स कम्पनी विस्ताराको सेवा पूर्णरुपमा बन्द भएको छ । विस्तारा भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियासँग गाभिएपछि आजदेखि सेवा पूर्णरुपमा बन्द भएको...
भैरहवामा अब सातै दिन अन्तर्राष्ट्रिय उडान

भैरहवामा अब सातै दिन अन्तर्राष्ट्रिय उडान

काठमाडौं - कतार एयरवेजले मंगलबारदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ, जसले यो विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको सं...
नेप्से परिसूचकमा २२ अंकको उछाल, सेयर बजारमा सुधारको संकेत

नेप्से परिसूचकमा २२ अंकको उछाल, सेयर बजारमा सुधारको संकेत

काठमाडौं - धितोपत्र बजारमा सोमबार पनि नेप्से परिसूचकले उकालो यात्रा कायम राखेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२.१४ अंकले वृद्धि भएर २,७६०.२१ मा पुगेको छ । ठूला...
आफ्नो अन्तिम उडान गर्दैछ एयरलाइन्स कम्पनी विस्तारा

आफ्नो अन्तिम उडान गर्दैछ एयरलाइन्स कम्पनी विस्तारा

काठमाडौं - भारतीय वायुसेवा कम्पनी ‘विस्तारा’ले सोमबार अन्तिम उडान गर्ने भएको छ । यो कम्पनीले विगत नौ वर्षदेखि भारतीय उड्डयन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो । ‘विस्तारा’ सिंग...
हवाई प्रतिबन्ध हटाउने ईयूको संकेत

हवाई प्रतिबन्ध हटाउने ईयूको संकेत

काठमाडौं - नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले युरोपको आकाशमा लगाइएको निषेध हटाउन सकिने संकेत गरेकी छन् । उनले नेपालको नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदा...
तीन गुणाले बढ्यो अन्तराष्ट्रिय हवाई भाडा, मर्कामा विदेश जाने श्रमिक

तीन गुणाले बढ्यो अन्तराष्ट्रिय हवाई भाडा, मर्कामा विदेश जाने श्रमिक

काठमाडौं - अन्तराष्ट्रिय हवाईको भाडा तीन गुणाले बढेको पाइएको छ । नेपालबाट विदेश उडान भर्दै आएका सबै हवाई कम्पनीहरुले तीन गुणासम्म हवाई भाडा बढाएको पाइएको हो । अन्तराष्ट्रि...
नारिता, दोहा र दुबईमा नेपाल एयरलाइन्सको उडान समय परिवर्तन

नारिता, दोहा र दुबईमा नेपाल एयरलाइन्सको उडान समय परिवर्तन

काठमाडौं - नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने...
कन्साई विमानस्थल : यात्रुको सामान सुरक्षित राख्न विश्वकै उत्कृष्ट, ३० वर्षमा एक पनि सामान हराएन

कन्साई विमानस्थल : यात्रुको सामान सुरक्षित राख्न विश्वकै उत्कृष्ट, ३० वर्षमा एक पनि सामान हराएन

टोकियो - जापानको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलले ‘वर्ल्ड्स बेस्ट एयरपोर्ट फर ब्यागेज डेलिभरी’को उपाधि पाएको छ । जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये एक कन्स...
थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

काठमाडौं - थाई एयर एशियाले आइतबारदेखि बैंकक-भैरहवा सिधा उडान सुरु गरेको छ । सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ...
साना कम्पनीका कर्मचारीहरूको पारिश्रमिक बढाउनेबारे प्रधानमन्त्री इशिबाको चासो

साना कम्पनीका कर्मचारीहरूको पारिश्रमिक बढाउनेबारे प्रधानमन्त्री इशिबाको चासो

टोकियो - जापान सरकारले साना तथा मझौला कम्पनीका कर्मचारीहरूको पारिश्रमिक बढाउने उपायबारे छलफल गर्न प्यानल गठन गर्ने भएको छ । प्रधानमन्त्री शिगेरू इशिबाले शुक्रबार कर्मचारीको तलब वृद...
तिहारमा साढे १९ करोडको सुन र चाँदीका सिक्का बिक्री

तिहारमा साढे १९ करोडको सुन र चाँदीका सिक्का बिक्री

काठमाडौं - यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ ...
लक्ष्मीपूजाको दिन विद्युत्‌काे उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात

लक्ष्मीपूजाको दिन विद्युत्‌काे उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात

काठमाडौं - यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रे...
ड्रागनखेतीमा जमेका लाहुरे, वार्षिक ४० लाख आम्दानी

ड्रागनखेतीमा जमेका लाहुरे, वार्षिक ४० लाख आम्दानी

काठमाडौं - अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किँदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघ...
चुच्चे नक्सा अंकित नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं - नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकि...
तीन वटै विमान उडानमा छन् : वायुसेवा निगम

तीन वटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं - नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमि...
आज कुन विदेशी मुद्रा कतिमा साटिन्छन् ?

आज कुन विदेशी मुद्रा कतिमा साटिन्छन् ?

काठमाडौं - आज २०८१ साल कात्तिक ५ गते सोमबार सन् २०२४ अक्टोबर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
नेपाल एयरलाइन्सका क्याबिन क्रु काममा फर्किए

नेपाल एयरलाइन्सका क्याबिन क्रु काममा फर्किए

काठमाडौं - दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका क्याबिन क्रुहरु काममा फर्किएका छन् । शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयम...