शनिबार, साउन २९, २०७३
काठमाडौं – पत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लग...
शनिबार, साउन २९, २०७३
बनेपा – तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाक...
शनिबार, साउन २९, २०७३
वालिङ – गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५...
बिहिबार, साउन २७, २०७३
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । प्राधिकरणका अनुसार अब हप्तामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ ।
यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती हुँद...
बुधबार, साउन २६, २०७३
काठमाडौं – सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तीन वर्ष यताकै महंगो भएको छ । सुनको भाउ बुधबार तोलाको ५९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आ...
मंगलबार, साउन २५, २०७३
काठमाडौं - लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक आज पुनः ८४.५१ अङ्कले बढेर एक हजार ७६० बिन्दुमा पुगेको छ ।
कारोबार सुरु भएको एक घन्टा नबित्दै पाँच प्रतिशत बढीले सेयर कारोबार बढे...
मंगलबार, साउन २५, २०७३
काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा...
आइतबार, साउन २३, २०७३
काठमाडौं – धितोपत्र बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७.२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएक...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्र...
शुक्रबार, साउन २१, २०७३
काठमाडौँ – नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडान गर्ने भएको छ । सन् १९८५ मा दुबई सिधा उडान सेवा दिएको निगमले विमान कमीको कारण सन् २०१२ देखि सेवा बन्द गरेको थियो । ...
बिहिबार, साउन २०, २०७३
काठमाडौं – सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बुधबा...
बुधबार, साउन १९, २०७३
काठमाडौं – सुनको भाउ दुई वर्ष यताकै महंगो भएको छ । बुधबार तोलामा पाँच सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँ पुगेको छ । भाउ बढेर भाउ दुई वर्ष अघिको मूल्यमा पुगेको हो ।
अन्तर...
बुधबार, साउन १९, २०७३
काठमाडौँ – नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा सम...
मंगलबार, साउन १८, २०७३
काठमाडौ - सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आफू भविश्यमा प्रधानमन्त्री हुने लाइनको मान्छे भएको दाबी गरे ।
पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले मन्त्र...
आइतबार, साउन १६, २०७३
काठमाडौं– हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलाको १ सय र चाँदी ५ रुपैयाँले बढेको हो । सुन आइतबार तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
शनिबार, साउन १५, २०७३
काठमाडौँ – सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थ...
शनिबार, साउन ०८, २०७३
काठमाडौँ –नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय प्रणालीमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
नेपाल चार्टर...
शुक्रबार, साउन ०७, २०७३
काठमाडौं – नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री मात्र प्रशारण गर्न पाउने भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सञ्चार नीति लागु गर्ने निर्णय...
बिहिबार, साउन ०६, २०७३
काठमाडौं – बिहीबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार सुन तोलाको ५ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको ...