सोमबार, आषाढ २०, २०७३
काठमाडौं – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आइतबार तोलाको ५८ हजार ८ सय रुपै...
आइतबार, आषाढ १९, २०७३
काठमाडौं –सेयर बजार आज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झर्यो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय न...
आइतबार, आषाढ १९, २०७३
चितवन – जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका ...
आइतबार, आषाढ १९, २०७३
काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आव २०७३/०७४ का लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भूसंरक्षणका लागि रु सात करोड निकासा गरेको छ । प्राधिकरणले भूकम्पले क्षति पुर्याएको ग...
शनिबार, आषाढ १८, २०७३
काठमाडौं –सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिन...
शनिबार, आषाढ १८, २०७३
काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ ।
अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ । शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हव...
शुक्रबार, आषाढ १७, २०७३
मोरङ – मोरङमा स्थानीय प्रशासनले रमाइलो मेला सञ्चालनमा रोक लगाएको छ । मेलाका कारण विकृति र विसङ्गति बढेको ठहर गर्दै रमाइलो मेला सञ्चालनमा प्रहरीसँग समन्वय गरेर प्रशासनले पूर्णरुपमा ...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा महंग...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौं – सरकारी कर्मचारीको छात्रवृत्तिका लागि जापानले नेपाललाई ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।सरकारी कर्मचारीहरुलाई जापानमा नै स्नातकोत्तर तह अध्ययन गर्न पाँ...
आइतबार, आषाढ ०५, २०७३
काठमाडौँ – चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत खर्चको २२ प्रतिशत मात्र खर्च भएकाले मुलुकको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।
...
मंगलबार, जेठ ३२, २०७३
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ । गभर्नर नेपालको हस्ताक्षरसहित पहिलोपटक सय दरको नोट बजारमा आएको हो ।
उक्त नोट...
शनिबार, जेठ २९, २०७३
काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिक उपभोग्य वस्तुको भाउ बढ्नुमा बजेटको कुनै दोष नरहेको बताउनुभएको छ । अर्थमन्त्री पौडेलले रिपोर्टस क्लबले शनिवार काठमाडौँमा गरेको साक्...
शनिबार, जेठ २२, २०७३
काठमाडौँ – अस्ट्रेलियाको ओलिभ आयल ब्रान्डको कम्पनी कोब्राम इस्टेटको जैतुन तेल नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता रहेको फ्रेस फुड ट्रेडर्स कम्पनीले उक्त तेल पहिलो...
शुक्रबार, जेठ २१, २०७३
काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनको लक्ष्मण रेखालाई आत्मसात् गरी बजेट प्रस्तुत गरेको बताउनुभएको छ ।
आव २०७३÷०७४ को राजस्...
सोमबार, जेठ १७, २०७३
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन...
सोमबार, जेठ १०, २०७३
काठमाडौँ – सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ काठमाडौँले सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।
प्र...
शुक्रबार, जेठ ०७, २०७३
काठमाडौं – विभिन्न अर्थशास्त्रीले सरकारलाई ठूलो आकारको बजेट नल्याउन सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज राजधानीमा आयोजित साक्षात्कारमा उहाँहरुले सरकारले विकास बजेट खर्च गर्...
आइतबार, बैशाख १९, २०७३
दमौली - नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताउनुभएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखा...
शनिबार, बैशाख ११, २०७३
विराटनगर - अर्थमन्त्री विष्णु पौडेलले संविधान जारी भएपछिको सरकारको पहिलो बजेट जनतामुखी हुने र पहुँचवालाको प्रभाव नरहने स्पष्ट पार्नुभएको छ । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा...
सोमबार, चैत्र २९, २०७२
काठमाडौँ - अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५०औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य द...