Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024
पोखरामा तीन महिनामा डेढ अर्ब राजस्व

पोखरामा तीन महिनामा डेढ अर्ब राजस्व

पोखरा – आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन, भदौ र असोज महिनामा ए...
नेप्से २३ अङ्कले घट्यो

नेप्से २३ अङ्कले घट्यो

काठमाडौँ –  केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५...
एडिबीद्वारा ऋण तथा अनुदान सहयोगको घोषणा

एडिबीद्वारा ऋण तथा अनुदान सहयोगको घोषणा

काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये रु पाँच करो...
मुस्ताङबाट २३ करोडको स्याउ निकासी

मुस्ताङबाट २३ करोडको स्याउ निकासी

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास ...
नेप्से २३ अंकले घट्यो

नेप्से २३ अंकले घट्यो

काठमाडौँ – गत साता ९ अकंले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटे...
तिहारका लागि फूलको माला पनि भारतबाटै, साठी लाखको आयात गर्ने योजना

तिहारका लागि फूलको माला पनि भारतबाटै, साठी लाखको आयात गर्ने योजना

काठमाडौँ – नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । गत बर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दु...
सर्वहित सहकारीको छैठौ साधारण सभा सम्पन्न

सर्वहित सहकारीको छैठौ साधारण सभा सम्पन्न

पोखरा – चुक्ता पूँजि ५ करोड २३ लाख तथा ५ सय ३४ जना शेयर सदस्य रहेको सर्वहित वचत तथा ऋण सहकारी संस्थाको छैठौ साधारण सभा गत शुक्रवार सम्पन्न भयो । संस्थाका अध्यक्ष दामोदर तिमिल्सि...
गैंडाकोट बचत सहकारीको २४ औं वार्षिकोत्सब

गैंडाकोट बचत सहकारीको २४ औं वार्षिकोत्सब

गैंडाकोट– गैंडाकोट बचत तथा ऋण सहकारी संस्थाले सोमबार २४ औं वार्षिक उत्सब मनाएको छ । विस २०५० साल कात्तिक १ गते गठन भएको सो सहकारी विस २०५१ सालको जेठ ८ गते नवलपरासीको सहकारी कार्याल...
सुनको भाउ अझै स्थिर

सुनको भाउ अझै स्थिर

काठमाडौं  – दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आर...
एक हप्तामा २१ सय रुपैयाँले घट्यो सुनको भाउ

एक हप्तामा २१ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं – यो हप्ता सुनको भाउ समग्रमा २१ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबारदेखि नै घट्न थालेको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको न...
सुनको भाउ आज पनि घट्यो

सुनको भाउ आज पनि घट्यो

काठमाडौं – सुनको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
म्याग्दीमा मात्र होटलको संख्या १ सय २० भन्दा वढी

म्याग्दीमा मात्र होटलको संख्या १ सय २० भन्दा वढी

बेनी – पर्यटक आउने क्रम बढ्न थालेपछि म्याग्दीमा होटलको सख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको संख्या १२० नाघेको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सब...
सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौं – सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तो...
नयाँ नोट साट्न राष्ट्र बैंकमा तछाड–मछाड

नयाँ नोट साट्न राष्ट्र बैंकमा तछाड–मछाड

काठमाडौँ – दसैँका लागि नयाँ नोट साट्नेको बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा भीड लागेको छ । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट स...
अल्टिच्युड एयरले उडान सुरु गर्ने

अल्टिच्युड एयरले उडान सुरु गर्ने

काठमाडौँ – नयाँ हेलिकप्टर कम्पनी अल्टिच्युड एयरले उडान सुरु गर्ने भएको छ । कम्पनीले एयरबस कम्पनीले निर्माण गरेको एस–३५० बी ३ ई नामको ६ सिटे हेलिकप्टर नेपाल ल्याएको हो । एक बर्षभ...
कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

काठमाडौँ – प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ । ग्रन्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गर...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । सुन आइतबार तोलाको ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
साताको नेप्से : चार अर्ब भन्दा बढीको कारोबार

साताको नेप्से : चार अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ – धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार गत...
सुनको भाउ ४ सयले घट्यो

सुनको भाउ ४ सयले घट्यो

काठमाडौँ – बुधवार सुनको भाउँ तोलामा चार सय रुपैयाँले घटेको छ । सुन बुधवार मंगलबार तोलाको ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउँ बुधवार तोलामा ४ सयले घटेर तोलाको ५८ हजा...
दशैं र तिहारलाई लक्षित गरी मुस्ताङबाट ४५ हजार भेडा–च्याङ्ग्रा बाहिरिँदै

दशैं र तिहारलाई लक्षित गरी मुस्ताङबाट ४५ हजार भेडा–च्याङ्ग्रा बाहिरिँदै

मुस्ताङ – नेपालीको महान् पर्व बडा दशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस व...