बुधबार, आषाढ २१, २०७४
काठमाडौं - मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी हुनुभएको छ ।...
बुधबार, आषाढ २१, २०७४
काठमाडौं - बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् । एमाले उम्मेदवार लुटबहादुर रावत ९ हजार ७ मत प्राप्त गरी मेयरमा विजयी हुनुभएको हो । उह...
बुधबार, आषाढ २१, २०७४
काठमाडौं - चारदेखि स्थागित भएको पुनर्वासको मत गणना आजबाट सुरु हुने भएको छ । सबै वडाको मत पुनः गणना गर्नुपर्ने दलहरुको मागलाई निवार्चन आयोगले स्वीकृति दिएपछि सर्वदलीय बैठकले स्थ...
बुधबार, आषाढ २१, २०७४
काठमाडौं - मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १० हजार ३ सय २० मत ल्याएर अग्रता कायम राख्नुभएको हो । उ...
बुधबार, आषाढ २१, २०७४
रुपन्देही – बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा एमालेको प्यानलनै विजयी भएको छ । १९ वडा मध्ये १७ वटा वडाको मतगणना सकिदा ४६ हजार ६ सय ६१ मतगणना भई सकेको छ ।
अहिले सम्मको मतगणना...
बुधबार, आषाढ २१, २०७४
झापा – झापाको गौरीगञ्ज गाउँपालिकामा राप्रपाका बाबुराज श्रेष्ठ अध्यक्षमा विजयी भएका हनु भएको छ । उहाँले ३ हजार ७ सय ४० मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी फूलवती ...
बुधबार, आषाढ २१, २०७४
कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका अब्दुल कलाम खाँ ७ हजार ७२४ मत सहित विजयी हुनुभएको हो ।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्...
बुधबार, आषाढ २१, २०७४
कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मंगलप्रसाद थारु १५ हजार ७ सय ३८ मतसहित मेयरमा विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी एमा...
बुधबार, आषाढ २१, २०७४
कैलाली - कैलालीको लम्की चुहा नगरपालिकामा नेकपा एमालेका महादेव बजगाईं ६ हजार ८ सय १९ मत ल्याउँदै मेयरमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भक्तबहादुर थ...
बुधबार, आषाढ २१, २०७४
मोरङ - मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका कालीप्रसाद दासले ५ हजार ४ सय ७३ मत ल्याएर मेयरमा जित्नुभएको हो । माओवदी केन्द्रका श्याम राजवंशीले ३ हजार ८ स...
बुधबार, आषाढ २१, २०७४
लुभेन - नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०) का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित हुनुभएको छ ।
महासंघका अध्यक्ष केजि...
बुधबार, आषाढ २१, २०७४
काठमाडौं – राष्टिय जनता पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिने भएको छ । दल दर्ताका लागि आवश्यक संपुर्ण प्रक्रिया पुरा भईसकेको राजपाका नेता मनिष सुमनले जानकारी दिनुभ...
बुधबार, आषाढ २१, २०७४
काठमाडौं – दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म ३ सय ४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
चुनावी नतिजामा नेकपा एमालेले अग्रता काय...
बुधबार, आषाढ २१, २०७४
झापा – झापाको बारदशी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका खड्गप्रसाद राजवंशी ५ हजार ५ सय ३९ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँका प्रतिस्पर्धी एमालेका लक्ष...
बुधबार, आषाढ २१, २०७४
कैलाली – कैलालीको घोडाघोडी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका ममताप्रसाद चौधरी ८ हजार १ सय ६४ मतसहित विजयी हुनु भएको हो ।
उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष...
बुधबार, आषाढ २१, २०७४
नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका किस्मत कक्षपति ८ हजार ७० र उपाध्यक्षमा एकमाया बिक ८ हजार दुई सय १४ मत प्राप्त गरी विजयी हुनुभएको...
बुधबार, आषाढ २१, २०७४
कपिलवस्तु – जिल्लाको बुद्धभूमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार केशव श्रेष्ठ विजयी हुनुभएको छ ।
बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार केशव श्रेष्ठले १०...
बुधबार, आषाढ २१, २०७४
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी संघी...
बुधबार, आषाढ २१, २०७४
कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेवार रजत प्रताप साह विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवार रजत प्रताप साह ७ हजार १ सय २३ मत प्राप्त गरी मेयरमा विज...
बुधबार, आषाढ २१, २०७४
सुनसरी – सुनसरीको कोशी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका अयुब अन्सारी विजयी हुनुभएको हो । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै अनिता यादव विजयी हुनु भएको छ ।