Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
मत परिणाम आउन बाँकी १० मध्ये ५ स्थानमा एमालेको अग्रता

मत परिणाम आउन बाँकी १० मध्ये ५ स्थानमा एमालेको अग्रता

काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचनको अब जम्मा दश स्थानको मात्र मत परिणाम आउन बाँकी रहेको छ । परिणाम आउन बाँकी रहेका स्थानमा पनि नेकपा एमालेकै अग्रता रहेको छ भने त्यसपछि...
दोस्रो चरणमा चुनाव भएका १३ तहको नतिजा आउन बाँकी

दोस्रो चरणमा चुनाव भएका १३ तहको नतिजा आउन बाँकी

काठमाडौं – दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये १३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ । १) सुनसरीको धरान उपमहानगरपालिका २) सुनसरी इटहरी उपमहानगरपालिक...
मोरङको विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता कायमै

मोरङको विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता कायमै

मोरङ – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राख्नुभएको हो ...
त्रियुगा नगरपालिकाको मेयरमा एमालेका बलदेव चौधरी विजयी

त्रियुगा नगरपालिकाको मेयरमा एमालेका बलदेव चौधरी विजयी

उदयपुर – त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी हुनुभएको छ । उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी हुनुभएको छ । बलदेव चौधरीले ११ हजार ३ सय ६८ मत प्राप...
झापाको शिवसताक्षीमा एमालेका लिम्बू विजयी

झापाको शिवसताक्षीमा एमालेका लिम्बू विजयी

काठमाडौं - झापाको शिवसताक्षी नगरपालिका नेकपा एमाले बिजयी भएको छ । मेयरमा एमालेका चन्द्रकुमार शेर्मा लिम्बु १४६८४ मत प्राप्त गरी बिजयी भएका छन् । उपमेयरमा पनि एमालेकै भोजकुमारी...
लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

लुम्बिनी - लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी हुनुभएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीका प्रमुखमा राष्ट्रिय जनता पार्टीबाट स्वतन्त्...
तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित

तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित

काठमाडौं - दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि...
मोरङको रंगेलीमा माओवादी केन्द्रका अग्रवाल विजयी

मोरङको रंगेलीमा माओवादी केन्द्रका अग्रवाल विजयी

मोरङ - मोरङको रंगेली नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् । रंगेलीको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार दीलिप अग्रवाल र केशकुमारी ख...
विराटनगरमा काँग्रेसको अग्रता कायमै

विराटनगरमा काँग्रेसको अग्रता कायमै

विराटनगर - विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा (एमाले)का विनोद ढका...
झापाको विर्तामोड नगरपालिकामा एमालेका शिवाकोटी विजयी

झापाको विर्तामोड नगरपालिकामा एमालेका शिवाकोटी विजयी

झापा  – झापाको विर्तामोड नगरपालिकामा एमाले विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जलकुमार लिम्बुलाई हराउँदै एमालेका ध्रुव शिवाकोटी मेयरमा विजयी हुनुभएको हो । मेय...
३१८ स्थानको मतपरिणाम आयोः १४२ स्थानीय तहको प्रमुख जित्दै एमाले पहिलो

३१८ स्थानको मतपरिणाम आयोः १४२ स्थानीय तहको प्रमुख जित्दै एमाले पहिलो

काठमाडौँ – दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ । मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ । एमाले अग्रस्...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा एमाले विजयी

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा एमाले विजयी

रुपन्देही  – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार हरी अधिकारीले ६ हजार ७ सय ५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन...
झापाको भद्रपुर नगरपालिकाको मेयरमा एमालेका जीवन श्रेष्ठ

झापाको भद्रपुर नगरपालिकाको मेयरमा एमालेका जीवन श्रेष्ठ

झापा – झापाको भद्रपुर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार जीवन कुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै उपमेयरमा पनि एमाले विजयी भए...
इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै

इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै

सुनसरी – इटहरी उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले १७ हजार १ सय ८७ मत ल्याएर अग्रता कायम राख्नुभएको हो । उहाँलाई नेपाली कांग्रेस...
धरान उपमहानगरको मत गणना सुरु हुने, निर्वाचन अधिकृत हटाइए

धरान उपमहानगरको मत गणना सुरु हुने, निर्वाचन अधिकृत हटाइए

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना सुरु गर्ने सहमति भएको छ । बुधबार राति अबेरसम्म बसेको सर्वपक्षीय बैठकले आज बिहान ८ बजेबाट मतगणना शुरु गर्ने सहमति गरेको हो । धरानको...
दाङको तुल्सीपुर उपमहानगरपालिको मेयरमा एमाले पाण्डेय

दाङको तुल्सीपुर उपमहानगरपालिको मेयरमा एमाले पाण्डेय

दाङ – दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी हनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ने...
कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र

कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी हुनुभएको हो । उ...
मोरङको जहदा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

मोरङको जहदा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

काठमाडौं - मोरङको जहदा गाउँपालिकामा संघीय समाजवादी फोरमका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । जहदाको अध्यक्षमा संघीय समाजवादी फोरमका कैलाश प्रसाद मण्डल ५ हजार ४९ मतसहित विजयी हुनु...
३११ तहको परिणाम सार्वजनिकः कसले कहाँ जिते ? (सूचीसहित)

३११ तहको परिणाम सार्वजनिकः कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं - दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये हालसम्म ३११ स्थानको मतगणना सकिएको छ । अब २६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । पछिल्लो परिणाम अनुसार ३ ...
बराबर मत आएपछि प्यूठानमा गोला प्रथाः कांग्रेस विजयी

बराबर मत आएपछि प्यूठानमा गोला प्रथाः कांग्रेस विजयी

काठमाडौं - बराबर मत आएपछि प्यूठान नगरपालिका ६ मा गोला प्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । नेपाली कांग्रेसका उम्मेदवार कमानसिंह पुन र माओवादी केन्द्रका उम्मेदवार दुजबहादुर बैजालीको मत...