Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024
ललितपुरको गोदावरी र महालक्ष्मीमा एमाले तथा बाग्मतीमा कांग्रेसको अग्रता

ललितपुरको गोदावरी र महालक्ष्मीमा एमाले तथा बाग्मतीमा कांग्रेसको अग्रता

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकामा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका श्यामकृष्ण सिलवाल ६ हजार ४ सय ४६ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी का...
मकवानपुरको गढी गाउँपालिकामा कांग्रेसलाई पछि पार्दै एमाले विजयी

मकवानपुरको गढी गाउँपालिकामा कांग्रेसलाई पछि पार्दै एमाले विजयी

मकवानपुर  – मकवानपुरको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको छ । एमाले विदुर हुमागाई ३८ सय १४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँ निकटतम प्रतिद्वन्द...
बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी

बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी

बाग्लुङ  – बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रकाश घर्ती विजयी हुनभएको हो । उहाँले ३३ सय ५० मत ल्याएर विजयी हुनभएको ह...
भरतपुरमा महानगरपालिकाको पछिल्लो अपडेट

भरतपुरमा महानगरपालिकाको पछिल्लो अपडेट

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री र...
प्रमुखमा अहिलेसम्मको नतिजा : कांग्रेस–२३, एमाले–२२, माओवादी–१२, स्वतन्त्र–२

प्रमुखमा अहिलेसम्मको नतिजा : कांग्रेस–२३, एमाले–२२, माओवादी–१२, स्वतन्त्र–२

काठमाडौं – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख पदमा कांग्रेस अघि देखिएको छ । नेपाली कांग्रेस प्...
नुवाकोटको किस्पाङमा कांग्रेस विजयी

नुवाकोटको किस्पाङमा कांग्रेस विजयी

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । बुधबार बिहान सम्पन्न मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर लामा विजयी हुनुभएको हो । ...
काभ्रेको खानीखोला गाउँपालिकामा एमाले विजयी

काभ्रेको खानीखोला गाउँपालिकामा एमाले विजयी

काभ्रे  – काभ्रेको खानीखोला गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार कृष्ण खुलाल विजयी हुनुभएको हो । गाउँपालिकाका सात वडा मध्ये चारमा एमाले, दुईम...
सल्यानको शारदा नगरपालिकामा मतगणना स्थगित

सल्यानको शारदा नगरपालिकामा मतगणना स्थगित

सल्यान  – सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमाले माओवादी र राप्रपाले विरोध गरेपछि मतगणना स्थगित भएको हो । मतगणन...
ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं  – ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार ललिपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । मेयरका कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन ६०८४...
भरतपुरमा महानगरपालिकाः रेणु दाहाल ६८० मतले पछि परिन्

भरतपुरमा महानगरपालिकाः रेणु दाहाल ६८० मतले पछि परिन्

चितवन – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रे...
जुम्लाको कनका सुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्लाको कनका सुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्ला – जुम्लाको कनका सुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका भएका छन् । नेपाली कांग्रेसका नरवीर रावत माओवादी केन्द्रका राजजंग हमाललाई पछि पार्दै अध...
चार महानगरपालिकाको पछिल्लो मतपरिणाम, कहाँ को अघि ?

चार महानगरपालिकाको पछिल्लो मतपरिणाम, कहाँ को अघि ?

काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो । ...
नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक

नुवाकोट - जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नति...
एक साताभित्र सबै मतपरिणाम आउने निर्वाचन आयोगको दाबी

एक साताभित्र सबै मतपरिणाम आउने निर्वाचन आयोगको दाबी

काठमाडौं - आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको भनि चौतर्फी गुनासो भइरहेको बेला निर्वाचन आयोगले भने एकसाताभित्रै सबै परिणाम आइसक्ने दाबी गरेको छ । मतपत्...
दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारी (अपडेट)

दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारी (अपडेट)

काठमाडौं - सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि दैलेखको नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । हिजो साँझ कांग्रेस एमालेब...
मध्यपुरथिमि नगरपालिका-१ मा काँग्रेसको प्यानल विजयी

मध्यपुरथिमि नगरपालिका-१ मा काँग्रेसको प्यानल विजयी

काठमाडौं - मध्यपुरथिमि नगरपालिका वडा नं। १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्का सहितको प्यानल विजयी भएको छ । खड्काले १ हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनु भएको छ ...
ललितपुर महानगरको पछिल्लो परिणामः एमालेको फेरि अग्रता

ललितपुर महानगरको पछिल्लो परिणामः एमालेको फेरि अग्रता

काठमाडौं - ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिनु भएको छ । उहाँले ४९२६ मत पाउनु भएको हो । यस्तै नेपाली कांग्रेसका चिरीबाबु ...
जुम्लाको पातारासीमा गाउँपालिका प्रमुखमा कांग्रेस विजयी

जुम्लाको पातारासीमा गाउँपालिका प्रमुखमा कांग्रेस विजयी

काठमाडौं - जुम्लाको पातारासी गाउँपालिका प्रमखमा नेपाली कांग्रेस विजयी भएको छ । पातारासी गाउँपालिकाको अध्यक्षमा लक्षिमण वोहरा विजयी हुनुभएको हो । उपप्रमुखमा पनि कांग्रेसकै पुन्नकली ...
काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँबाट सुरू

काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँबाट सुरू

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना मंगलबार दिउँसो ४ बजेबाट तीन ठाउँमा सुरू भएको छ । परिणाम ढिलो भएको भन्दै आम जनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई ...
सिन्धुपाल्चोकमा ८० वर्षीय वयोवृद्ध नेता वडाध्यक्षमा निर्वाचित !

सिन्धुपाल्चोकमा ८० वर्षीय वयोवृद्ध नेता वडाध्यक्षमा निर्वाचित !

काठमाडौं - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी हुनु भएको हो ।...