Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024
पानी परेपछि पाँचथरका दुई केन्द्रमा मतदान रोकियो

पानी परेपछि पाँचथरका दुई केन्द्रमा मतदान रोकियो

पाँचथर  – पाँचथरको एक सय ५६ वटा मतदान केन्द्र मध्ये मिक्लाजुङ गाउँपालिकाको दुई वटा केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । लिम्बा र दुर्दिम्बा मतदान केन्द्रमा पानीका कारण मतदान प्...
मतदानका लागि लाईनमा बसेका ८४ वर्षिय पूर्णचन्द्रको मृत्यु

मतदानका लागि लाईनमा बसेका ८४ वर्षिय पूर्णचन्द्रको मृत्यु

पाल्पा – पाल्पामा मतदानको लागि लाईनमा उभिएका ८४ बर्षिय पूर्णचन्द्र भट्टराईको ज्यान गएको छ । अरननिको आधारभुत बिद्यालय यम्घाको मतदान केन्द्रमा भोट दिन लाईनमा उभिनुभएका भट्टराई एक्कास...
बाजुराको मतदान केन्द्रमा बम भेटियो

बाजुराको मतदान केन्द्रमा बम भेटियो

बाजुरा  — बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको छ । बम भेटिएको मतदान केन्द्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएर बम निश्क्रिय पार्ने काम भैरहेको छ । यस्तै...
ताप्लेजुङका १९ वटा मतदान केन्द्रमा तोकिएको समयभन्दा ढिला गरी मतदान

ताप्लेजुङका १९ वटा मतदान केन्द्रमा तोकिएको समयभन्दा ढिला गरी मतदान

ताप्लेजुङ – ताप्लेजुङका १९ वटा मतदान केन्द्रमा तोकिएको समयभन्दा ढिला गरी मतदान प्रक्रिया सुरु भएको छ । मैवाखोला गाउँपालिकाको ठोट्ने आधारभूत मतदान केन्द्रसहित अन्य केन्द्रमा राजन...
सुनसरीका सबै ठाउँमा मतदान हुँदै, पानी परेपछि धरानमा केहीबेर मतदान रोकियो

सुनसरीका सबै ठाउँमा मतदान हुँदै, पानी परेपछि धरानमा केहीबेर मतदान रोकियो

सुनसरी – दोस्रो चरणको स्थानीय चुनावमा सुनसरीमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । बिहान पानी परेपछि मतदान प्रक्रिया प्रभावित भएपनि अहिले रोकिएको छ । धरानमा पानी परेका कारण केहिबे...
मतपत्र लिएर भोट हाल्न छिरेका नरेन्द्रबहादुरको मृत्यु

मतपत्र लिएर भोट हाल्न छिरेका नरेन्द्रबहादुरको मृत्यु

झापा – झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको ज्यान गएको छ । दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको ज्यान गएको हो । ...
पूजाआजा पछि प्रधानमन्त्री शेरबहादुर देउवाले गरे मतदान

पूजाआजा पछि प्रधानमन्त्री शेरबहादुर देउवाले गरे मतदान

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गर्नुअघि उहाँले दश मिनेटको कच्ची...
पूर्व सभामुख सुवासचन्द्र नेम्बाङद्वारा मतदान

पूर्व सभामुख सुवासचन्द्र नेम्बाङद्वारा मतदान

इलाम – पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले मतदान गर्नुभएको छ । इलाम नगरपालिका–७ को आधारभूत विद्यालयको ‘ख’ मतदान केन्द्रमा उहाँले बुधबार बिहान ७ बजे मतदान गर्नु भएको हो । नेम्बाङको म...
एमाले नेता वामदेव गौतमद्वारा मतदान

एमाले नेता वामदेव गौतमद्वारा मतदान

बर्दिया – नेकपा एमालेका नेता वामदेव गौतमले मतदान गर्नुभएको छ । नेता गौतमले बाँसगढी नगरपालिकाको त्रिभुवन मावि पकौरा मतदान केन्द्रबाट बिहान मतदान गर्नुभएको हो । बर्दियामा अहिले घाम ल...
कपिलवस्तुमा मदतानको उत्साह, राजपाका नेता कार्यकर्ता पनि लाइनमा

कपिलवस्तुमा मदतानको उत्साह, राजपाका नेता कार्यकर्ता पनि लाइनमा

कपिलवस्तु – कपिलवस्तुका १० वटै स्थानीय तहमा बिहान ७ बजेदेखि नै मतदान भैरहेको छ । कपिलवस्तुका वाणगंगा नगरलालिका, वुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराग...
१०५ वर्षकी कलशीद्वारा मतदान

१०५ वर्षकी कलशीद्वारा मतदान

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ को भूमिराज आधारभूत विद्यालय तौकि मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्धाले मतदान गरेसँगै मतदान सुरु भएको छ । १ सय ५ वर्षकी कलश...
प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गर्न जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गर्न जाँदै

डडेलधुरा  – प्रधानमन्त्री शेरबहादुर देउवा भोट हाल्न डडेलधुरा सदरमुकामबाट मतदान केन्द्र जाँदै हुनुहुन्छ । आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै ...
रोल्पाः सभामुख घर्तीद्वारा मतदान, उपराष्ट्रपति नजाने

रोल्पाः सभामुख घर्तीद्वारा मतदान, उपराष्ट्रपति नजाने

रोल्पा  – सभामुख ओनसरी घर्तीले मतदान गर्नुभएको छ । सभामुख घर्तीले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्य मावि जंगकोटबाट बुधबार बिहान मतदान गर्नुभएको हो । यस्तै माओवादी नेता तथा...
मतदान आजः कहाँ, के, कति ?

मतदान आजः कहाँ, के, कति ?

काठमाडौं  – प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा अहिले मतदान भइरहेको छ । तीन प्रदेशमा रहेका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउ...
दोस्रो चरणको निर्वाचन : प्रदेश नम्बर १, ५ र ७ मा आज विहान ७ बजेदेखि मतदान सुरु

दोस्रो चरणको निर्वाचन : प्रदेश नम्बर १, ५ र ७ मा आज विहान ७ बजेदेखि मतदान सुरु

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन शुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मतदान शुरु भएको हो । बिहान ७ बजेबाट शुरु भएको मतदान अपर...
केन्द्र टाढा भएका मतदाता घरबाट हिँड्न थाले, ७ बजेदेखि मतदान

केन्द्र टाढा भएका मतदाता घरबाट हिँड्न थाले, ७ बजेदेखि मतदान

काठमाडौं – बुधबार बिहान ७ बजेदेखि सुरु हुने मतदानको लागि मतदाता घरबाट हिँड्न थालेका छन् । प्रदेश नं. १, ५ र ७ का मतदातामध्ये कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्...
पाँच पटक चुनाव वहिष्कार गरेका थवाङवासी आज मतदान गर्दै

पाँच पटक चुनाव वहिष्कार गरेका थवाङवासी आज मतदान गर्दै

काठमाडौं – सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । बुधब...
प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा

प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा

काठमाडौं  – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दि...
टोकियोमा नेता पौडेलको गर्जन : अर्को चुनावमा नयाँ शक्ति पहिलो पार्टी हुने

टोकियोमा नेता पौडेलको गर्जन : अर्को चुनावमा नयाँ शक्ति पहिलो पार्टी हुने

टोकियो - नयाँ शक्ति पार्टी नेपालका नेता एवं संगठन बिभाग प्रमुख देवेन्द्र पौडेलले आफ्नो पार्टीसंग देश बनाउने स्पष्ट खाका भएकोले अर्को चुनावमा पहिलो पार्टी हुने ठोकुवा गर्नुभएको छ । ...
नयाँ मर्यादाक्रम सार्वजनिक (सूचीसहित)

नयाँ मर्यादाक्रम सार्वजनिक (सूचीसहित)

काठमाडौं - गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारी समेतलाई समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ भने दोस्रो स्थानमा उपराष्ट्रपति, त...