सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो ।

बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतीक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालको चुनाव वहिष्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया