Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024
११२ तहको नतिजा आयो, कुन तहमा कसले जिते (सूचिसहित)

११२ तहको नतिजा आयो, कुन तहमा कसले जिते (सूचिसहित)

काठमाडौं - दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम...
१ महानगरसहित सात उपमहानगरमा को कहाँ अगाडि ? (अपडेट)

१ महानगरसहित सात उपमहानगरमा को कहाँ अगाडि ? (अपडेट)

काठमाडौं - दोस्रो चरणमा निर्वाचन भएका १ महानगरसहित सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। विराटनगर महानगरपालिकासहित इटहरी, धरान र धनगढीमा कांग...
गुल्मीको मुसीकोट नगर र छत्रकोट गाउँपालिकामा एमाले विजयी

गुल्मीको मुसीकोट नगर र छत्रकोट गाउँपालिकामा एमाले विजयी

काठमाडौं - गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार सोमनाथ सापकोटा ६ हजार ६ सय ६८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रत...
गुलरिया नगरको मेयरमा कांग्रेसका मुक्तिनाथ यादव विजयी

गुलरिया नगरको मेयरमा कांग्रेसका मुक्तिनाथ यादव विजयी

काठमाडौं - बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका मुक्तिनाथ यादव ६ हजार २ सय ७ मत प्राप्त गरी विजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी एम...
१ सय ८ तहको नतिजा आयो, कुन तहमा कसले जिते (सूचिसहित)

१ सय ८ तहको नतिजा आयो, कुन तहमा कसले जिते (सूचिसहित)

काठमाडौं - दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम...
स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चा बन्यो चौथो ठूलो दल

स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चा बन्यो चौथो ठूलो दल

काठमाडौं - राष्ट्रिय जनमोर्चा चौथो ठूलो शक्तिका रुपमा उदाएको छ । पहिलो चरणको निर्वाचन परिणामसहितलाई जोड्दा हालसम्म जनमोर्चाले ३ स्थानमा जित हात पारेको छ ।पहिलो चरणको निर्वाचनमा १ स...
कैलालीः फोरम लोकतान्त्रिकको किल्ला कांग्रेसले तोड्यो !

कैलालीः फोरम लोकतान्त्रिकको किल्ला कांग्रेसले तोड्यो !

काठमाडौं - कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामकृष्ण चौधरी विजयी हुनु भएको छ । चौधरी ३ हजार ७ सय ३२ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल ल...
विराटनगर महानगरपालिकामा कांग्रेस मतान्तर बढाउँदै (अपडेट)

विराटनगर महानगरपालिकामा कांग्रेस मतान्तर बढाउँदै (अपडेट)

काठमाडौं - मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीको पक्षमा  २३५३ मत प्राप्त गर्नु भएको छ । ...
बुटवल उपमहानगरमा कडा टक्करः यस्तो छ, पछिल्लो परिणाम

बुटवल उपमहानगरमा कडा टक्करः यस्तो छ, पछिल्लो परिणाम

रुपन्देही - ५ नम्वर प्रदेशकोे चर्चामा रहने बुटवल उपमहानगरमा एमालेले अग्रता कायम गरेको छ । एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले ५ हजार ५ सय ९७ ल्याउनुभएको छ भने उहाँलाई कांग्रेस...
फोरम नेपालले खाता खोल्यो, बाँकेको नरैनापुरमा विजयी

फोरम नेपालले खाता खोल्यो, बाँकेको नरैनापुरमा विजयी

काठमाडौं - बाँकेको नरैनापुरमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएको छ । अध्यक्षमा इश्त्यिाक अहमद साहले चार हजार ८० मत प्राप्त गरी विजयी हुनुभएका ...
प्यूठानको झिमरुक गाउँपालिकामा जनमोर्चा विजयी (अपडेट)

प्यूठानको झिमरुक गाउँपालिकामा जनमोर्चा विजयी (अपडेट)

काठमाडौं - मल्लरानी गाउँपालिकाबाट खाता खोलेको राजमोले फेरि झिमरुक गाउँपालिकामा विजय हासिल गरेको छ । मोहन विक्रमको गाउँमा मसालको चुनावी मोर्चा राजमो प्रमुख उपप्रमुख दुवै पदमा विजय भ...
सुनसरीका १२ स्थानीय तहमध्ये ८ स्थानमा कांग्रेसको अग्रता

सुनसरीका १२ स्थानीय तहमध्ये ८ स्थानमा कांग्रेसको अग्रता

काठमाडौं - सुनसरीका १२ वटा स्थानीय तहमा मतगणना जारी छ । जारी मतगणना अनुसार सुनसरीमा नेपाली कांग्रेसले ८ स्थानीय तहमा अग्रता लिएको छ भने नेकपा एमालेले २ स्थानीय तहमा लोकतान्त्रिक फो...
सुनवल नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सुनवल नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं - नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री नगरपालिका प्रमुखमा विजयी हुनु भएको हो । उपप्रमुखमा भने एमालेका दधिराम अ...
एक महानगर र ७ उपमहानगरमा को अगाडि ? (मतपरिणामसहित)

एक महानगर र ७ उपमहानगरमा को अगाडि ? (मतपरिणामसहित)

काठमाडौं - दोस्रो चरणको निर्वाचन भएका तहमध्ये एकमात्र विराटनगर महानगरपालिकामा सबैको ध्यान केन्द्रित भएको छ । पछिल्लो मत परिणाम अनुसार चर्चामा रहेको महानगरपालिका र अन्य सात उपमहानगर...
लालझाडी गाउँपालिकामा १४२ मतले माओवादी केन्द्र विजयी

लालझाडी गाउँपालिकामा १४२ मतले माओवादी केन्द्र विजयी

कञ्चनपुर  –  ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा लालझाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार मदन सेन बड...
मतगणना अपडेट : नगरपालिकामा कांग्रेसले धेरै जित्दा अध्यक्षमा एमाले पहिलो

मतगणना अपडेट : नगरपालिकामा कांग्रेसले धेरै जित्दा अध्यक्षमा एमाले पहिलो

काठमाडौं – असार १४ मा सम्पन्न दोस्रो चरणको चुनावको मतगणना जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतगणना जारी रहँदा नेकपा एमालेले अग्रता बनाएको छ । नेपाली कांग्रे...
८६ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस–एमालेबीच कडा टक्कर

८६ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस–एमालेबीच कडा टक्कर

काठमाडौँ – दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । पहिलो चरणमा २८३ स्थानीय तहमा भएको निर्वाचनमा पहिलो भएको एमालेले सामान्य अग्रत...
बझाङको सुर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

बझाङको सुर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

बझाङ – बझाङको सुर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरबहादुर बोहरा १७ सय ४८ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका शेरबहादुर बोहराले १६४६ मत ल्याउन...
बाजुरा : त्रिवेणी नगरपालिकाको मेयरमा कांग्रेसका  रावल विजयी

बाजुरा : त्रिवेणी नगरपालिकाको मेयरमा कांग्रेसका रावल विजयी

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामसिंह रावल विजयी हुनुभएको छ । उहाँले ३३६५ मत ल्याउनुभयो । मेयरमा एमालेका जंग बुढाले २१९४ मत ल्याउनुभयो । उपमेयर...
पाँचथरको कुम्मायक गाउँपालिकामा एमालेका चेम्जोङ विजयी

पाँचथरको कुम्मायक गाउँपालिकामा एमालेका चेम्जोङ विजयी

पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिकामा एमालेले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका जयबहादुर चेम्जोङले तीन हजार दुई सय २६ मत ल्याएर विजयी हुनुभएको छ । चेम्जोङले कांग्रेस...