Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024
सप्तरीका बाढीपीडितको निःशुल्क उपचारमा डा केसी

सप्तरीका बाढीपीडितको निःशुल्क उपचारमा डा केसी

राजविराज – डा गोविन्द केसीले सप्तरीका बाढीपीडितलाई निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा शनिबार उहाँले ...
संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री

संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । शनिवार बेलुका नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधा...

भारतीय बालुवा तस्करद्वारा सुरक्षाकर्मी कुटपिट

पर्सा – नेपाली भूमिबाट बालुवा उत्खनन गर्न नदिएपछि आज अपराह्न भारतीयले नेपाली सुरक्षाकर्मीलाई कुटपिट गरेका छन् । पर्साको पिडारीगुठी गाविस–६ पाण्डेपुरमा पर्ने ओरिया खोलाबाट बालुवा...
रिबन काट्नेभन्दा राष्ट्र र जनताको काममा लाग्छु : प्रम दाहाल

रिबन काट्नेभन्दा राष्ट्र र जनताको काममा लाग्छु : प्रम दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताउ...
मोर्चासँगको सहमति कार्यान्वयन हुँदै

मोर्चासँगको सहमति कार्यान्वयन हुँदै

काठमाडौं  – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबिच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताउनुभएको छ । ‘...
‘निर्वाचन हुन नदिने षडयन्त्र, जनताले चाहेर सरकार ढलेको होइन’

‘निर्वाचन हुन नदिने षडयन्त्र, जनताले चाहेर सरकार ढलेको होइन’

भक्तपुर – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन अहिले पनि षडयन्त्र भइरहेको बताउनु भएको छ । शनिबार भक्तपुरको एमाले अनन्तलिङेश्वर नगरपालिका व...
धादिङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ – धादिङको गजुरीमा ट्रक र तरकारी बोक्ने गाडी ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ । गजुरी फुर्केखोलामा ना ३ च ६२०९ नम्बरको तरकारी बोक्ने गाडी र ना ५ ख ९२०६ नम्बरको ट्रक ठोक्किँद...
अवकास प्राप्त कर्मचारीलाई २२ करोड ९३ लाख

अवकास प्राप्त कर्मचारीलाई २२ करोड ९३ लाख

पोखरा – कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आर्थिक वर्ष ७२/७३ को असार मसान्तसम्म सेवा निवृत्त २ हजार ३ सय ८६ जना कर्मचारीलाई २२ करोड ९३ लाख ६७ हजार रुपैयाँ कोष कट्टी रकम र मुना...
सुरु भयो टोकियोमा महामेला  (फोटो फिचर)

सुरु भयो टोकियोमा महामेला (फोटो फिचर)

टोकियो - बहुप्रतिक्षित नेपाल फेस्टिवल आज टोकियोको योयोगी पार्कमा सुरु भएको छ । दुई दिवसीय फेस्टिवलको जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल, जापानको परराष्ट्र मन्त...
राष्ट्रिय एकतालाई मजबुत बनाउनु जरुरी

राष्ट्रिय एकतालाई मजबुत बनाउनु जरुरी

ललितपुर – उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । किराँत राई यायोक्खा केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित २९ औँं स्थापना दिवस...
मलेसियाको एक होस्टलमा नेपालीको हत्या

मलेसियाको एक होस्टलमा नेपालीको हत्या

काठमाडौं – मलेसियाको एक होस्टलमा नेपालीको हत्या भएको छ । जोहोरवारुको पासिर गुडाङ आयरविरुमा रहेको एक कम्पनीको होस्टलमा सुनसरीको इटहरीका नगेन्द्र चौधरीको शुक्रबार दिउँसो हत्या भएको ह...
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवावीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवावीच भेटवार्ता

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।...
बाराक ओबामाकी छोरी रेस्टुरेन्टकी वेटर

बाराक ओबामाकी छोरी रेस्टुरेन्टकी वेटर

अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामाले अहिले एक रेस्टुरेन्टमा काम गरिरहेकी छन् । ह्वाइट हाउसको आराम छोडेर राष्ट्रपति ओबामाकी छोरी साशाले एक रेस्टुरेन्टमा वेटर...
नेपाल मगर सांस्कृतिक संघको केन्द्रिय अध्यक्षमाः थापा

नेपाल मगर सांस्कृतिक संघको केन्द्रिय अध्यक्षमाः थापा

काठमाडौं – नेपाल मगर सांस्कृतिक संघको केन्द्रिय अध्यक्षमा कविराज थापा मगर निर्विरोध रूपमा चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न संघको छैठौं अधिबेशनबाट थापा अध्यक्षमा निर्वा्चित हुनुभ...
बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन कष्टकर

बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन कष्टकर

काठमाडौं  – राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले गरेको बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन कष्टकर बनेको छ । भाडाका गाडी नचल्दा यात्रुले सास्ती खेप्नुपरेको छ । मुख्य ...
भागबन्डाका आधारमा मन्त्री छान्नु हुँदैन् : नेता केसी

भागबन्डाका आधारमा मन्त्री छान्नु हुँदैन् : नेता केसी

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा ...
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रधानमन्त्रीको विश्वास

निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ...
गणतन्त्रलाई संस्थागत गर्न मात्र संविधानमा हस्ताक्षर गरेको हुँ : भट्टराई

गणतन्त्रलाई संस्थागत गर्न मात्र संविधानमा हस्ताक्षर गरेको हुँ : भट्टराई

झापा – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ ।  पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टर...
फ्रान्समा आगलागी, १३ जनाको मृत्यु

फ्रान्समा आगलागी, १३ जनाको मृत्यु

काठमाडौँ – फ्रान्सको एउटा बारमा जन्मदिनको पार्टी चलिरहेका बेला आगलागी हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य केही घाइते भएका छन् । फ्रान्सको उत्तरी सहर रुएनमा रहेको क्यु...
रियो ओलम्पिक सुरु

रियो ओलम्पिक सुरु

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ रियो ओलम्पिक उदघाटन भएको छ । रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलक...