आइतबार, साउन २३, २०७३
चितवन – चितवन सौराहास्थित बाघमारा सामुदायिक वनको चौर हात्ती सफारी स्थल हो । हरेक दिन पर्यटक यहीँबाट हात्तीको पिठ्यूँमा कसेको हौदामा बसेर रमाउँदै जङ्गल घुम्छन् र जङ्गली जनावर हेरेर ...
आइतबार, साउन २३, २०७३
काठमाडौं – राष्ट्रिय युवा परिषद्ले आगामी बुधबारदेखि राजधानीमा तीन दिने राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । परिषद्ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी देशभरका युवाहरुलाई...
आइतबार, साउन २३, २०७३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनको समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभएको छ । प्रकाशनका पदाधिकारीले आज उहाँको सरकारी निवास बालुवाटारमा सं...
आइतबार, साउन २३, २०७३
काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विगत १० वर्ष देखि हुन नसकेको महाधिवेशनको आज उद्घाटन भएको छ ।११ जिल्ला सहित केही क्याम्पसका प्रतिनिधि छनोटमा देखिएको ...
आइतबार, साउन २३, २०७३
रत्ननगर – पश्चिम चितवनको शुक्रनगरस्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज १ः१५ बजेको समयमा भएको दुर्घटनामा परी नारायणी नगरपालिका–६ की ४७ वर्षी...
आइतबार, साउन २३, २०७३
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
एमाले पार्...
आइतबार, साउन २३, २०७३
कञ्चनपुर – कञ्चनपुरमा नेपाल–भारत मैत्री हाफ म्याराथन दौड प्रतियोगिता भएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा मैत्रीपूर्ण हाफ म्याराथन दौड आ...
आइतबार, साउन २३, २०७३
काठमाडौं – राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा गर्ने तयारी भए पनि अन्तरिम विधान निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । यही साउन २५ गते दुवै पार्टीको एकीकरणको घोषणा गर्न...
आइतबार, साउन २३, २०७३
इरान – इरानमा एक वैज्ञानिकलाई फाँसी दिइएको छ । सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम अमिरीलाई फाँसीको सजाय दिइएको वैज्ञानिकको परिवारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ...
आइतबार, साउन २३, २०७३
चितवन – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले वर्तमान सरकारले देश र नागरिकको पक्षमा काम गर्न नसक्ने दाबी गर्नुभएको छ । संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य रहेक...
आइतबार, साउन २३, २०७३
डोटी – नेपाली सेनाको सुदूरपश्चिम पृतनामा गरुडदल गणमा हतियार हराएको छ । गरुढदल गणको टुकडीको सट्मेसिन गन (एसएमजी) थान एक र त्यसको लोडेड दुई वटा म्यागजिन हराएको हो ।
गणमा हतियार हराए...
आइतबार, साउन २३, २०७३
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संघीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आफू र विभिन्न यु...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी संघको सभापति पदका लागि नैनसिंह महर उम्मेदवार बन्ने लगभग पक्का भएको छ । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महर नेविसंघको महाधिवेशनमा सभापतिको उम्मेदवा...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनको काँग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको नेब...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा ग...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – करिब १० वर्षपछि आज नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेबिसंघको महाधिवेशनको उद्घाटन हुँदै छ ।
आज १ बजे राजधानीको भृकुटीमण्डपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भव्...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – आज नागपञ्चमी धुमधामका साथ मनाइदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।
यस...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – मलेसियामा कामदारा पठाउन पुनः खुला भएको छ । अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्णमा खबर छ । अब नेपालसहित १५ वटा मुलुकबाट काम...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल काँग्रेस र माओवादी केन्द्रलाई हम्मे परेको छ । मन्त्री बन्ने आ...
आइतबार, साउन २३, २०७३
काठमाडौँ – एमालेको प्रदेश कमिटी गठन अलपत्र परेको छ । स्थायी समिति बैठकले पाँच सय नेता–कार्यकर्तालाई प्रदेशमा जिम्मेवारी दिने निर्णय गरे पनि संयोजक चयनमा विवाद देखिएपछि कमिटी गठन अल...