सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
हामी पनि के कम ?  महिला हलो जोत्दै

हामी पनि के कम ? महिला हलो जोत्दै

हामी पनि के कम: युवाहरु सबै बिदेश, गाउंघरमा बालबालिका र बूढाबूढी मात्र बांकी रहे पछि के गर्नु त आफ़ै नजोतेर ? कालिकोट की एक महिला हलो जोत्दै । तस्विर ; रणवीर शाही/समुद्रपारि
रेन्वो ब्रिज टोकियो

रेन्वो ब्रिज टोकियो

टोकियो नजिकै पर्ने ओदाईवास्थित रेन्वो ब्रिज । तस्विर :  समुद्रपारि
जनजाति महासंघ जापानले दूतावासमा ज्ञापन पत्र बुझाउंदै

जनजाति महासंघ जापानले दूतावासमा ज्ञापन पत्र बुझाउंदै

धर्म निरपेक्षता, संघियता र गणतन्त्र बिरोधी गतिबिधि बढेको भन्दै त्यसको बिरोधस्वरुप नेपाल आदिबासी जनजाति महासंघ जापान र जापानमा रहेका जातिय संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री, संब...
बेलायतमा एमआरपीका लागि घुम्तीटोली

बेलायतमा एमआरपीका लागि घुम्तीटोली

बेलायतस्थित नेपाली दूतावासले स्थानिय संघसंस्थाको सहकार्यमा घुम्तीटोली बनाएर साउथ इष्ट लण्डनमा रहेका  नेपालीहरुको एमआरपी फारम उनीहरुकै क्षेत्रमा पुगेर संकलन गरेको छ । तस्विर : ध्रुव...
बेलायतमा निलम बिमोचन

बेलायतमा निलम बिमोचन

गीतकार निलम आङ्बुहाङईको   'मेरी प्रियतमा' र 'बिबशताले' बोलको दुईगीतको म्युजिक भिडियो प्रिमियरसहित तेश्रो गीति एल्बम 'निलम'  बेलायतमा विमोचन गरिएको छ ।
युकेमा चासोक तङ्नाम

युकेमा चासोक तङ्नाम

युकेमा एक समारोहका बीच हालै किरातहरुको महान पर्व चासोक तङ्नाम (न्वागी पूजा) मनाईएको छ, सो अवसर्मा आफ़्नो भेषभूषामा किंरात युवतीहरु । तस्विर : समुद्रपारि
सेमिनार

सेमिनार

आइतवार टोकियोमा नेपाली विद्यार्थीहरुसंग सम्बन्धित भिसा लगायतका समस्याहरुका बिषयमा जानाकारीमुलक एक सेमिनार सम्पन्न भएको छ । तस्विर : समुद्रपारि
लालुपाते

लालुपाते

लालुपाते नुग्यों भुंईतिर, कि लाउ माया मैतिर कि लाउ उहीतिर, निर नलाउ दुईतिर । पोखराको सेरोफ़ेरोमा फ़ुलेको लालुपाते फ़ूल । तस्विर : समुद्रपारि
मौसम सुन्तलाको

मौसम सुन्तलाको

मौसम सुन्तलाको : गोर्खा मनकामनाका रसिला सुन्तला मुग्लिङ बजारमा प्रति किलो रु. ९० मा बिक्री भैरहेको छ । तस्विर : समुद्रपारि