मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
सोलार सामाग्री

सोलार सामाग्री

जापानी कम्पनी डोफुजीद्वारा निर्मित अमेरिकी ब्राण्ड 'रेनोजी'का सोलार सामाग्री काठमाडौंमा शनिबार बिक्री शुभारम्भका अवसरमा प्रदर्शन गर्दै मोडल । तस्बिरः समुद्रपारि
माघे संक्रान्ति

माघे संक्रान्ति

आफ़्नो महान पर्व माघेसंक्रान्ति मनाउने सन्दर्भमा नेपाल मगर संघ युएईको तयारी बैठक चल्दै, छलफ़लमा पदाधिकारीहरु ।  तस्विर : उपेन्द्र राना मगर/ समुद्रपारि दुबई
जापानको चुनाव प्रचारः

जापानको चुनाव प्रचारः

जापानको चुनाव प्रचारः यही १४ तारिक हुन गइरहेको मध्यवधि चुनावको लागि जापानका राजनीतिक दलहरू प्रचारप्रसारमा लागि परेका छन् ।  तस्वीरः समुद्रपारि
बोधिगया

बोधिगया

गौतम बुध्दले बुध्दत्व प्राप्त गरेको तपोभूमि, ज्ञानोभूमी वोधगया  । तस्विर : मधु लम्साल
बोधिगया

बोधिगया

मनाङ सेवा समाजको अग्रसरतमा भगवान गौतम बुध्दले बुध्दत्व प्राप्त गरेको तपोभूमि, ज्ञानोभूमी वोधगयामा 'सत्तो दङ्गद्रव पूजा' सम्पन्न भएको छ । तस्विर : मधु लम्साल
राता पंक्षी

राता पंक्षी

टोकियोको उएनोस्थित चिडियाखानामा राखिएका रमाउँदै गरेका राता रङका पंक्षिहरु : तस्विर - संजिब पोखरेल
मोमिजी

मोमिजी

शरद ऋतुको समयमा जापानमा मोमिजी भन्ने रूखका पातहरू रंग परिवर्तन गरेर राताम्मे हुने गर्दछन, उक्त  सिजनको रमणीय दृश्य । तस्विर : निशान राना मगर
प्रकृतिको रूप

प्रकृतिको रूप

प्रकृतिको रूपः साइतामा केनको एक ग्रामीण भेगमा चारैतिर रंगीन रूखहरू अनि माझमा लगाइएको तरकारी खेती ।  तस्वीरः समुद्रपारि
गिफुमा हिउँ पर्न शुरू

गिफुमा हिउँ पर्न शुरू

जापानमा यही डिसेम्बरको  आगमन सँगै जाडो बढेर अाएको छ  । गिफुकेनको पहाडी भेकमा पर्ने ओगाकीमा परेको हिँऊको एक दृश्य । तस्विरः निशान राना/समुद्रपारि
असन बजार

असन बजार

राजधानी काठमाडौंको पुरानो बजार असनमा मुलाको धजरा, सुकेको माछा, सिद्रा, सुकुटी मासुलगायतका भान्साका परिकार बेच्न राखिएको पसल । तस्विर : समुद्रपारि