सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
सगरमाथा आरोहण

सगरमाथा आरोहण

सगरमाथा आरोहणका लागि शुक्रबार लुक्लातर्फ प्रस्थान गर्दै ८४ वर्षीय आरोही मिनबहादुर शेरचन । तस्बिरः भरत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

इलामलाई पोलियोमुक्त जिल्ला घोषणा गर्ने क्रममा एक बालिकालाई पोलियोथोपा खुवाएर कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी । तस्बिर : गोविन्द लामिछाने
योगगुरु रामदेव

योगगुरु रामदेव

योगगुरु रामदेव शुक्रबार टुँडिखेलमा योग सिकाउँदै । तस्बिरः समुद्रपारि
एकसिंगे गैँडा

एकसिंगे गैँडा

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा चर्दै गरेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा । तस्बिरः नारायण ढुंगाना
एमाले सभा

एमाले सभा

कम्युनिष्ट पार्टी स्थापना भएको ६७ औं वर्ष प्रवेशका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा एमाले नेताहरु । तस्बिरः आनन्द डंगोल
वनैभरि लालीगुरांस

वनैभरि लालीगुरांस

म्याग्दीको पुनहिलको उकालोमा वनैभरि राताम्मे फुलेका लालीगुँरासको सौन्दर्यतामा लोभिदैं पर्यटकहरु । तस्विर : मोरी कोतारो
व्यस्त टोकियो

व्यस्त टोकियो

व्यस्त टोकियोः टोकियोको व्यस्त रेल स्टेशन मध्येको एक सिन्जुकु स्टेशनमा रेलको प्रतिक्षामा रहेका यात्रुहरू । तस्वीरः समुद्रपारि
मिनबहादुर शेरचन

मिनबहादुर शेरचन

विश्व रेकर्ड कायम गर्न वैशाख ११ गते सगरमाथा चढ्ने घोषणा गरेका ८३ वर्ष ९ महिनाका बृध्द मिनबहादुर शेरचन काठमाडौंमा बुधबार भएको कार्यक्रममा । तस्वीरः भरत
दुर्घटनामा परेकाहरुको उद्दार

दुर्घटनामा परेकाहरुको उद्दार

धादिङको झ्याप्ले खोलमा बुधबार बिहान भारतीय तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेकाहरुको उद्दार गर्दै सुरक्षाकर्मी तथा सर्वसाधारण । तस्बिरः अजय
दुर्घटनामा परेकाहरुको उद्दार

दुर्घटनामा परेकाहरुको उद्दार

धादिङको झ्याप्ले खोलमा बुधबार बिहान भारतीय तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेकाहरुको उद्दार गर्दै सुरक्षाकर्मी तथा सर्वसाधारण । तस्बिरः अजय